सासाको छैटौं राउन्ड चिट्ठाको नतिजा,प्रति विजेतालाई २ हजारको कुपन

सासाको छैटौं राउन्ड चिट्ठाको नतिजा,प्रति विजेतालाई २ हजारको कुपन
८ सेप्टेम्बर २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङको सासा इन्टरनेशनल होल्डिङ कम्पनीले सेप्टेम्बर  ६  तारीख सोमबार भ्याक्सिन चिट्ठाको छैटौं  राउन्ड संपन्न गरेकोछ।  हप्ताको एक दिन उड्ने यो भाग्य चिठ्ठाको सातौं  राउन्ड सेप्टेम्बर १३ तारीख उडनेछ। यदि तपाईंले नाम दर्ता गर्नु भएको छैन भने तलको लिङ्कबाट नाम दर्ता गर्न सक्नु हुनेछ। कोभिड भ्याक्सिनको दुबै डोज कमप्लिट गरेका १८ व...

हङकङ डलर एक करोडको प्लाट विजेताको आइडी नम्बर Z710** सार्वजनिक भयो

हङकङ डलर एक करोडको प्लाट विजेताको आइडी नम्बर Z710** सार्वजनिक भयो
८ सेप्टेम्बर २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङको एउटा विशाल डिभलपर कम्पनी साइनो ग्रुपले  हङकङ डलर दस मिलियन मुल्य बराबरको एउटा फ्लाट  भ्याक्सिन भाग्य चिट्ठा अन्तर्गत आज सेप्टेम्बर ८ तारिख उडाएर एकजना विजेताको विवरण सार्वजनिक गरेको छ। साइनो ग्रुपको परोपकार शाखा ङ्ग तेङ फङ च्यारिटेवल फाउन्डेसन लिमिटेड र चाइनिज स्टेट्स होल्डिङ लिमिटेडको संयुक्त प्रायोजन आयोजना भएको यस चिट्ठामा ...

इन्द्र बहादुर राईको आत्मबोध

इन्द्र बहादुर राईको आत्मबोध
रमेश के.सी. प्रसिद्ध नेपाली साहित्यकार इन्द्र बहादुर राईको साहित्यिक जीवन विरोधाभासपुर्ण देखिन्छ । एकथरी नेपालीहरु उनलाई पश्चिमी मान्यता र प्रविधीमा लेख्ने लेखक मान्दछन भने अर्का थरी प्रवासी विशेष गरेर दार्जिलीङको जनजीवनलाई वैश्विक  लेप दिएर चित्रण कोर्ने लेखक भन्दछन।प्रसिद्ध वंगाली चलचित्रकार सत्यजीत रेलाई त भारतीयहरु पश्चिमी चलचित्रकार मान्दथे भने पश्चिमाहरु भारतीय  चलचित्रकार । इन...

हङकङबासी नेपालीको औकात भीरको चिण्डो उँधो न उँभो ?

हङकङबासी नेपालीको औकात भीरको चिण्डो उँधो न उँभो ?
क्रान्ति सुब्बा यस किसिमको अकर्मण्यताले बिदेशी नेपालीको लागि नेपाल सरकार मरयो भन्ने  सन्देश नजावस । त्यो पैमानाको असंबेदनशिलताको दुर्गामी असर निकै गंभिर हुन सक्दछ। बिदेशी नेपालीको स्वाभिमानमा चोट लाग्दा के नेपाललाई दुख्दैन र ? कि बिदेशी नेपालीले अब भिरको चिन्डो उँधो न उँभो भएर बाँच्नु पर्ने  हो ? हङकङ सरकारले अहिले  भ्याक्सिन रेकर्डलाई मान्यता दिनेबारे विभिन्न देशहरूसंग छ्लफल चलाइरहेक...

१२वर्ष मुनिका खोप नलाएका बालबच्चा हङकङ आउँदा पालना गर्नुपर्ने नियमहरु

१२वर्ष मुनिका खोप नलाएका बालबच्चा हङकङ आउँदा पालना गर्नुपर्ने नियमहरु
६ सेप्टेम्बर २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङमा १२ वर्ष मुनिका बालबालिकाको खोप लाउने पालो आएको छैन । यस मानेमा हङकङ बाहिरबाट  खोप नलगाएका १२ वर्ष मुनिका बालबच्चा हङकङ  आउनु परेमा क्वारेन्टाइनका प्राबधान के कस्ता छन चासो हुनु स्वाभाविक छ। हङकङका परिचयपत्रबाहक अभिभावकले साथमा बालबालिकालाई ल्याउदा कस्ता कोभिड प्राबधान छ्न बुझ्न चाहन्छन नै। जसबारे हङकङ सरकारको वेबसाईटमा के छ नियम भन्न...

हङकङले उच्च जोखिम लिस्टमा परेका केही देशको भ्याक्सिन रेकर्डलाई मान्यता दियो,नेपालको पालो अझै आएन

हङकङले उच्च जोखिम लिस्टमा परेका केही देशको भ्याक्सिन रेकर्डलाई मान्यता दियो,नेपालको पालो अझै आएन
५ सेप्टेम्बर २०२१ हङकङ । क्रान्ति सुब्बा । अगस्ट ३० तारीख हङकङ सरकारले सेप्टेम्बर १ तारीखबाट फिलिपिन्स र इन्डोनेसियामा खोप लगाएका हङकङ  नागरिकलाई पनि  हङकङ प्रवेश गर्न दिने कुराको घोषणा गरेको थियो । फिलिपिन्स र इन्डोनेसियाबाट बिदेशी घरेलुु कामदारले अगस्ट ३० तारीख सोमबारबाट हङकङ प्रवेश गर्न पाउने तर यहाँ अडकिएका हङकङ नागरिकलाई भने किन हङकङ प्रवेशमा रोक लगाइएको भनेर चर्को बिरोध आएपछ...

हङकङमा नेपाली र अन्य अल्पसंख्यकलाई समेट्दै आगलागीबाट बच्ने उपायबारे जानकारी कार्यक्रम संपन्न

हङकङमा नेपाली र अन्य अल्पसंख्यकलाई समेट्दै आगलागीबाट बच्ने उपायबारे जानकारी कार्यक्रम संपन्न
हंगकंगमा हालै  आगजानीजन्य घटनाहरु घटिरहेको अवस्था छ। आगलागीबारे जनचेतना जगाउने कार्यक्रम विस्तार गर्ने क्रममा हङकङ सरकारले यहाका अल्पसंख्यक समुदायलाई पनि समेटेको छ। जस अन्तर्गत हंगकंगमा रहेका  नेपाली लगायत अल्पसंख्यक समुदाय (एथ्निक मैनोरिटीज) हरु बीच  आगलागीका  जघंन्य  घटनाहरुबाट कसरी  जोगिने, सामाजिक सदभावना कसरी  कायम गर्ने र आगलागीबाट जोगिन  सुरक्षाका उप...

२० जना विजेता प्रत्येकको हातमा १ टिल सुन:हङकङ भ्याक्सिन चिट्ठा

२० जना विजेता प्रत्येकको हातमा १ टिल सुन:हङकङ भ्याक्सिन चिट्ठा
४ सेप्टेम्बर २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ भ्याक्सिन चिट्ठाको पाँचौं   राउन्ड हेन्डर्सन डिभलपमेन्ट ग्रुपले   सेप्टेम्बर २ तारिख उडाएकोछ । बिजेताको विवरण सुचि हङकङबासी नेपालीको सुविधाको लागि यहाँ राखिएको छ।यदि तपाईंले चिट्ठाको लागि नाम दर्ता गर्नु भएको छैन भने अन्तिम एउटा भव्य ड्र बाँकी छ। दर्ता खुला छ। नाम दर्ता गर्ने लिङ्क :https://www.hldluckydraw.hk/en/index.html .चिट...

भ्रष्टाचारमा डुबेको वीपी प्रतिष्ठान धरानको शुद्धीकरण प्रयास जारी

भ्रष्टाचारमा डुबेको वीपी प्रतिष्ठान धरानको  शुद्धीकरण प्रयास जारी
धरान  वीपी प्रतिष्ठान भित्र हुने गरेका  आर्थिक, वौद्धिक भ्रष्टचारलाई  हटाई शुद्धिकरण गर्ने नाममा विगत अढाई महिना देखि चलेको हडताल र तालावन्दीको कार्यक्रमले अन्तत: प्रतिष्ठान धरासाहि हुने अवस्थामा पुगेको छ ।प्रतिष्ठान भित्र भ्रष्टचार बढेको, पठन पाठन ठप्प भएको निति नियममा राजनीतिकरण भएकोले त्यसको शुद्धिकरण गर्न हालका उपकुलपति डा ज्ञानेन्द्र गिरी लगायत चार जना पदाधिकारीको राजीनामाको म...

स्मिता दाहालको स्वरमा हिन्दी गीत इबादत रिलिज

स्मिता दाहालको स्वरमा हिन्दी गीत इबादत रिलिज
नेपाली संगीत क्षेत्रमा छोटो समयमै आफूलाई कुशल गायिकाको रुपमा स्थापित गरेकी स्मिता दाहालले पहिलो पटक हिन्दी गीतमा आवाज दिएकी छिन। भारतको प्रतिष्ठित कम्पनी टि-सिरिजको 'पप चार्टबस्टर्स' नामक यूट्युब च्यानलबाट शुक्रवार उनको आवाजमा रहेको हिन्दी गीत ‘इबादत बन गए हो’ सार्वजनिक भएको छ । गायनमा उनलाई ‘जलते दिए, हुँड हुँड दबंग, राधा नाचेगी’ जस्ता चर्चित गीतका गायक शबाब सबरीले साथ दिएका छन । रोमान्टिक थि...