४० माइक्रोनभन्दा पातला प्लास्टिकको झोला आजदेखि प्रतिबन्ध
काठमाण्डौं
सरकारले आजदेखि लागू हुनेगरि काठमाडौं उपत्यकामा ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगमा रोक लगाएको छ । वन तथा वातावरण मन्त्रालय र वन विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध गर्ने नियमलाई आजदेखि कडाइका साथ लागू गर्न निर्देशन दिएको हो । यसअघि २०७२ सालको वैशाख १ गतेदेखि लागू हुनेगरि यो नियम जारी गरिएको थियो । तर, प्रभावकारी कार्यान्वयन हुन ...