अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बिओटी अध्यक्षमा पदम विश्वकर्मा विजयी

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बिओटी अध्यक्षमा पदम विश्वकर्मा विजयी
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ट्रस्टिज कार्यसमितिको यहि डिसेम्बर १२ र १३ मा भएको निर्वाचनबाट पदम विश्वकर्मा (कोलोराडो) अध्यक्ष पदमा सर्वाधिक मतले विजयी भएका छन् । कूल ट्रस्टी संख्या १२० मध्ये ११४ जनाले मतदानमा भाग लिएकामा अध्यक्ष पदम विश्वकर्माले ९५ मत प्राप्त गरे भने अध्यक्ष पदका अर्का प्रत्यासी सीता पाण्डेले १८ मत प्राप्त गरेकी छन् । अध्यक्ष पदको एक मत बदर भएको थियो । अनेसासको विधान सातौ...

अनु को स्वरमा ‘भाकि सके ’ सार्वजनिक

अनु को स्वरमा ‘भाकि सके ’ सार्वजनिक
काठमाण्डौं । गायक सरगम राई र गायिका अनु चौधरीको स्वर रहेको नयाँ गीत‘भाकि सके ’ सार्वजनिक भएको छ । सरगम राईको शव्द तथा संगीत र बादल लिम्बुको एरेन्ज गीतमा रहेको छ । गीतको भिडियोमा सविन श्रेष्ठ र अनु शाहको अभिनय रहेको छ । प्रेम र रोमान्सका रमाइला किस्साहरु देखाउन खोजिएको भिडियो कालिन्चोक र आसपासमा छायांकन भएको हो । केशव राज भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियो प्रकाश खड्का ले छायांक...

डा. उपाध्यायद्वारा थप २२ विश्व कीर्तिमान सार्वजनिक, पुग्यो १३२ विश्व कीर्तिमान

डा. उपाध्यायद्वारा थप २२ विश्व कीर्तिमान सार्वजनिक, पुग्यो १३२ विश्व कीर्तिमान
काठमाडौं, मंसिर १२ । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायले आफ्ना थप २२ विश्व कीर्तिमान सार्वजनिक गर्नुभएको छ । सोमबार काठमाडौंमा एक विशेष समारोहमा नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा कीर्तिमानी उपाध्यायका थप २२ विश्व कीर्तिमान सार्वजनिक तथा हस्तान्तरण एवं एल्वम विमोचन गरिएको हो । प्रथम उपराष्ट्रपति झाले डा. उपाध्यायलाई विभिन्न विश्व रेकर्ड प्रदान गर्ने ...

गायक राजु ढुङगेलको स्वरमा ‘माइती घर ’ सार्वजनिक

गायक राजु ढुङगेलको स्वरमा ‘माइती घर ’ सार्वजनिक
काठमाण्डौं । नेपाली लोक गीत संगीतको क्षेत्रमा क्रियाशिल गायक राजु ढुङगेल र गायक राम कुमार नेपालीको स्वरमा रहेको मौलिक नैमती बाजामा रहेको ‘माइती घर ’ गीतको भिडियो सार्वजनिक भएको छ । पुर्वेली लोक लयमा आधारित गीतमा जीवन का भोगाई र अनुभवलाई मौलिक रुपमा समेटिएको छ । दिपक खड्काको शव्द तथा राजु ढुङगेको लय सिर्जना र सञ्जय श्रीपालको एरेन्जमा गीत तयार गरिएको छ । आफु जन्मे हुर्केको परिवेशलाई छोडेर आगामी दिन...

नायक हेरुका लामा र अनिता गोले अभिनित ‘मद्रासी हिरो’ सार्बजनिक

नायक हेरुका लामा र अनिता गोले अभिनित ‘मद्रासी हिरो’ सार्बजनिक
काठमाडौँ : गायक कर्म धोज लामा र जितु लोप्चनको स्वरमा रहेको ‘मद्रासी हिरो’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्बजनिक भएको सो गीत तथा भिडियो निकै राम्रो भएको छ भने ‘मद्रासी हिरो’ को गीत तथा भिडियो हेर्दा कुनै चलचित्र हेरेको अथवा कुनै चलचित्रको ट्रेलर हेरेको आभाष हुन्छ । निकै दमदार बनेको उक्त भिडियोलाई तमाङ्ग समुदायले मात्र नभई सम्पूर्ण दर्शकहरुले रुचाएको देखिन्छ । गीतमा संगीत तथा शब्द शुसिल तमाङ्ग...

यस्तो बन्यो ‘ठ्याक्क ठ्याक्क’

यस्तो बन्यो  ‘ठ्याक्क ठ्याक्क’
काठमाडौं– गायिका अञ्जु पन्त तथा गायक टिका बोमजनको स्वरमा रहेको ‘ठ्याक्क ठ्याक्क’ बोलको गीत सार्वजनिक भएको छ । सो गीतमा रवि मान सिंह बस्न्यातको शब्द तथा गायक बोमजनकै संगीत छ । गीतको म्युजिक भिडियोलाई डान्सिङ शैलीमा तयार पारिएको छ । राहुल शाहको कोरियोग्राफी तथा निर्देशनको यो गीतको भिडियोमा राहुल शाह र एलिसा राईलाई प्रस्तुत गरिएको छ । भिडियोमा समावेश गरिएको डान्सलाई आम दर्शक तथा स्रोताले मन पराउनेमा...

गायक देब विश्वकर्माको स्वरमा‘घाँस दाउराको भारी’ सार्वजनिक

गायक देब विश्वकर्माको स्वरमा‘घाँस दाउराको भारी’ सार्वजनिक
काठमाण्डौं गायक देब विश्वकर्मा र गायक विन्दु गौत्तमको स्वरमा रहेको मौलिक लोक दोहोरी गीत ‘घाँस दाउराको भारी’ गीतको भिडियो सार्वजनिक भएको छ । ग्रामीण परिवेशमा रहेका प्रेमी प्रेमीका बीचको मनको भावलाई गीतमा समेटिएको छ । देब विश्वकर्माको शव्द तथा अर्जुन पन्तको लय सिर्जना गीतमा रहेको छ । विजय गौडेलको छायाँकन , निसान एस केको सम्पादन तथा निर्देशनमा भिडियो तयार गरिएको छ । गीतको भिडियोमा सञ्जय पौडेल , सुजित...

श्रोता र दर्शकको मन यसरी जित्दै ‘तिमीलाई दामी देखिन्छ’ (भिडियो सहित)

श्रोता र दर्शकको मन यसरी जित्दै ‘तिमीलाई दामी देखिन्छ’ (भिडियो सहित)
काठमाडौं । गायिका कमला रेग्मीले 'तिमीलाई दामी देखिन्छ' बोलको गीति सामाग्री सार्वजनिक गरेकी छिन् । प्रवासी जीवनको दैनिकीमा रहेर पनि नेपाली गीत–संगीतलाई सदैव माया गर्ने गायिकाको परिचय बनाएकी उनले चर्चित गायक रामजी खाँडसँगको सहकार्यमा उक्त गीतको भिडियो सार्वजनिक गरेकी हुन् । यस गीतमा रविमानसिंह बस्नेतको शब्द तथा चर्चित गायक तथा संगीतकार टीका बोम्जनको संगीत रहेको छ भने यो गीतको लागि ट्र्याको एरेञ्ज...

मौलिक नैमती बाजामा रहेको गीत‘माइती घर ’ सार्वजनिक

मौलिक नैमती बाजामा रहेको गीत‘माइती घर ’ सार्वजनिक
काठमाण्डौं । नेपाली लोक गीत संगीतको क्षेत्रमा क्रियाशिल गायक राजु ढुङगेल र गायक राम कुमार नेपालीको स्वरमा रहेको मौलिक नैमती बाजामा रहेको ‘माइती घर ’ गीतको भिडियो सार्वजनिक भएको छ । पुर्वेली लोक लयमा आधारित गीतमा जीवनका भोगाई र अनुभवलाई मौलिक रुपमा समेटिएको छ ।दिपक खड्काको शव्द तथा राजु ढुङगेलको लय सिर्जना र सञ्जय श्रीपालको एरेन्जमा गीत तयार गरिएको छ । आफु जन्मे हुर्केको परिवेशलाई छोडेर आगामी दिन...

काठमाण्डाै महानगरले सबै वडामा महिला सञ्जाल गठन गर्ने

काठमाण्डाै महानगरले सबै वडामा महिला सञ्जाल गठन गर्ने
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले सबै वडामा महिला सञ्जाल गठन गर्ने निर्णय गरेको छ । काठमाण्डाै महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले यस निर्णयबारे औपचारिक जानकारी गराउनुभएको हो । आज बुधवार काठमाण्डाैमा आयोजित 'काठमाण्डाै महानगरपालिका, वडा महिला सञ्जाल : गठन र सञ्चालनसम्बन्धी छलफल' कार्यक्रममा बोल्दै उपमेयर डंगाेलले एक हप्ताभित्र सबै वडामा महिला सञ्जाल गठन गरिसक्न पनि वडाहरूलाई निर्देशन दिन...