युनाइटेड किरात राई अर्गनाइजेसन अमेरिकाको दोस्रो भेला सम्पन्न
बि.के राई
न्युयोर्क : युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी- डिसी, मेरिल्याण्ड, भर्जिनिया, पेन्सलभेनिया) च्याप्टरको दोस्रो भेला सम्पन्न भएको छ।संयुक्त राज्य अमेरिकाको मेरिल्याण्डमा भएको भेलामा संस्थाको हालै सम्पन्न अधिवेशनबाट चुनिएका पदाधिकारीहरु तथा लाइफ मेम्बरहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो।
कार्यक्रममा युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (युक्रा)का पूर्व...