काम

काम
निबन्ध "काम" भन्नासाथ मलाई मेरो बोजुको एउटा भनाई याद आउँछ । सानो छँदा गाउँमा पढाइ सँगसँगै साँझ बिहान घरको काम पनि गर्नु पर्थ्यो, कहीलेकाहीं त घाँस दाउरा गर्न टाढा टाढासम्म पनि पुग्नु पर्थ्यो । त्यसरी टाढा गएर फिर्दा स्कुल जान अबेर हुन्छ भनेर आमाले कति सबेरै उठाएर वन लखेट्नु हुन्थ्यो | केटा केटीको जात, त्यसरी चाडो उठ्नु पर्दा निन्द्रा नपुगे झैं भान हुन्थ्यो । हतार पनि यति हुन्थ्यो ...

मर्न कसैलाई रहर हुँदैन

मर्न कसैलाई रहर हुँदैन
मानिसको जन्म हरेक अस्तित्वसँग गाँसिएको हुन्छ । तर मृत्यु अस्तित्वहीन अकाट्य दर्शन । मृत्युको भय साँच्चिकै भयानक हुन्छ । हरेक क्षण, हरेक पल मृत्युबोधले मानिसलाई तर्साइरहन्छ । मृत्युको मुखमा पुगिसक्दा पनि जीउनुका जीजिविषा जीवनमा झन् तीब्र हुन्छ । डा.कृष्णहरि बरालको शब्द नै काफि छन्, मृत्युको लयमा बग्न । मर्न कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन भागेर जाऊँ कुन ठाउँ जाऊँ मान्छे नमर्ने सहर हुँदैन ...