हङकङको चिम्टे माटोमा पलाएको नेपाली मुना

हङकङको चिम्टे माटोमा पलाएको नेपाली मुना
क्रान्ति सुब्बा शून्य निर्जन समुद्रमा यत्रतत्र छरिएर रहेका निरस द्वीपहरू आफ्नो उजाडपनमा रस भरिदन कोही आउने आशा लिएर वर्षौंदेखि पर क्षितिजमा अनिमेष चियाईरहेका हुन्छन् । समुद्रका शान्त एवं धीर गतिमाथि एकलासे जीवन निर्वाह गर्दै एकतमासले आफ्नो सानो डुङ्गा खियाउँदै विचरण गरिरहेका यु जातिका आदिवासी माझीहरूले ती मनोरम द्वीपहरूको बाँझोपनलाई आवाद गर्न सकिरहेका हुँदैनन् । बरू उनीहरू त हावापानीबाट बच्नक...

पुस्तक: “हङकङभित्र” लेखक- क्रान्ति सुब्बा

पुस्तक: “हङकङभित्र” लेखक- क्रान्ति सुब्बा
प्राक्कथन एउटा विचारग्रस्त खोपडी जहाँ अगणित विचारको ज्वारभाटा चल्छ । वैचारिक ज्वारभाटाको प्रकोपबाट एउटा विशिष्ट रचनाले प्रकट हुने अवसर पाउँछ - 'हङकङ भित्र''। हङकङ अर्थात मेरो दोश्रो नेपाल जसलाई नियतिले मेरो कर्मभुमि बनायो । कुनै बेला कहिल्यै सूर्य नअस्ताउने देश बेलायतको स्वामित्वमा हङकङ रहेको बेला एउटा गोर्खा पल्टन उदाउँछ इतिहासमा । गोर्खा पल्टनको अस्तित्व मार्फत अंकुरित गोर्खा वंशको श्...