हब्बल टेलिस्कोपद्वारा सर्पिल ग्यालेक्सीको नयाँ तस्वीर कैद

हब्बल टेलिस्कोपद्वारा सर्पिल ग्यालेक्सीको नयाँ तस्वीर कैद
क्रान्ति सुब्बा एउटा मनमोहक डन्डिय सर्पिल ग्यालेक्सीको चित्र उतार्न  सफल भएकोछ नासा हब्बल स्पेस टेलिस्कोप। यो सुन्दर निलो रंगको बिशाल ग्यालेक्सी नाम हो NGC 2336 । धेरै आकारका ग्यालेक्सी अन्तरीक्षका विभिन्न नक्षत्र मंडलमा अवस्थित छ्न। यो ग्यालेक्सीको केन्द्रमा एउटा डन्डा जस्तो आकार बनाएर ताराहरु बसेकाले यसलाई डन्डिय भनिएको हो। यो ग्यालेक्सी क्यामियोलोपर्डिस( जिराफ) नामक नक्षत्र मंडलको ...

ब्रह्माण्डविदले ४,००० थान भर्चुअल ब्रह्माण्डको रचना गरे बिग बेङ्ग रहस्यलाई सल्टाउन

ब्रह्माण्डविदले ४,००० थान भर्चुअल ब्रह्माण्डको रचना गरे बिग बेङ्ग रहस्यलाई सल्टाउन
क्रान्ति सुब्बा ब्रह्माण्ड वैज्ञानिकहरु अहिले  महाविष्फोट अर्थात बिग बेङद्वारा रचित यस ब्रह्माण्ड रचना हुदाको प्रथम पल कस्तो थियो भन्ने दृश्यको अवलोकन बिराट कम्प्युटर अनुरुपण ( सिमुलेसन)ले उत्पादन गरेको ४,००० थान नमुना संस्करण मार्फत अध्ययन गरिरहेका छ्न। बिग बेङ घटे लगत्तैको तस्वीर कस्तो थियोे भन्ने कुरा पत्ता लगाउने उदेश्य स्वरूप यो कार्य थालिएको हो।  जब १३ अरब ८० करोड वर्ष अगाड...

डार्क एनर्जी क्यामेराले खिच्यो हाम्रो जस्तै ग्यालेक्सीको मनमोहक तस्वीर

डार्क एनर्जी क्यामेराले खिच्यो हाम्रो जस्तै ग्यालेक्सीको मनमोहक तस्वीर
क्रान्ति सुब्बा ब्रह्माण्डको कुल उर्जाको ६९% उर्जा डार्क एनर्जी अर्थात कालो उर्जाले ओगटेको छ। यो डार्क एनर्जीको हुलियालाई खिच्न बैज्ञानिकले डार्क एनर्जी क्यामेरा आविष्कार गरेका थिए । सन २०१३ देखि २०१९ सम्ममा यस क्यामेरामार्फत डार्क एनर्जीको सर्भेक्षण भैसकेपछि यो क्यामेरा थन्किएर बसेको थियो । तर यो क्यामरालाई खगोलविदले फेरि प्रयोग गरे र खिचे मेसियर ८३ अर्थात साउदर्न पिनह्विल नामक स्पाइरल ग्याल...