इटालीमा भेटिएको आठ करोड वर्ष अघिको डाइनोसरको कथा

इटालीमा भेटिएको आठ करोड वर्ष अघिको डाइनोसरको कथा
क्रान्ति सुब्बा आफ्नो प्राचीन भौगोलिक पर्यावरणमा रुमल्लिदै एउटा वयस्क र दुइ वटा किशोर वयका टेथिशाड्रोस इन्सुलरिस डाइनोसर। इटाली डाइनोसरको नामले प्रसिद्ध स्थान होईन । तर डाइनोसरका अवशेषहरु भेटिएपछि कुरा अर्कै भयो।स्लोभानियाको सिमानामा पर्ने इटालीको एउटा मत्स्य ग्राममा चरम उत्तर खरिढुंगा युग (latest cretateous period 100-66 million years ago ) कालिन जीवहरुको हाडखोरको एक थुप्रो अवशेष फेला...

डाइनोसरका नयाँ राजा भेटिए जसले ९ करोड वर्ष अघि शासन गरेका थिए

डाइनोसरका नयाँ राजा भेटिए जसले ९ करोड वर्ष अघि शासन गरेका थिए
क्रान्ति सुब्बा डाइनोसरको टिरानोसोरोइड  परिवार भित्र पर्ने टिरानोसोरस रेक्स अर्थात छोटकरीमा टि-रेक्स डाइनोसर   डाइनोसर जगतका आइकन र सर्वशक्तिमान राजा मानिन्थे अहिलेसम्म । तर अनुसन्धानकर्ताको एउटा टोलिले आफ्नो समयको कुख्यात मांसाहारी प्रागऐतिहासिक जन्तुको अवशेष फेला पारेका छ्न। जुन जीव टिरानोसर्स रेक्स ( T-Rex) भन्दा पाँच गुना ठुलो रहेको छ।  यो डाइनोसरको नाम "उलुगबेगसरस उजब...

७ करोड २० लाख वर्ष अघि जिउदो रहेकोे बोलक्कड डाइनोसरको नयाँ अवशेष फेला परयो मेक्सिकोमा

७ करोड २० लाख वर्ष अघि जिउदो रहेकोे  बोलक्कड डाइनोसरको नयाँ अवशेष फेला परयो मेक्सिकोमा
क्रान्ति सुब्बा मेक्सिकोका जीवाश्मविदले पत्ता लगाएको डाइनोसरको नयाँ प्रजातीमा औधी कुराकानी  गर्ने चरीत्र र हात्तीले  जस्तो मृदुभाषामा संवाद गर्ने शैली रहेको कुरा यहि मे १४ तारिख प्रकाशित  शोध पत्रमा बताइएको छ। करिब ७ करोड २० लाख वर्ष अघि लोप भएको यो प्रजातिको नाम ट्लाटोलोफस गालोरुम ( Tlatolophus galorum) राखिएकोछ। जुन जीव अहिलेको मेक्सिको  उत्तरी राज्य कोहुइला इलाकामा र...

डार्विनको आत्माले शान्ति पायो,फुल फुल्ने वनस्पतिको उत्पत्ति मिति पत्ता लाग्यो

डार्विनको आत्माले शान्ति पायो,फुल फुल्ने वनस्पतिको उत्पत्ति मिति पत्ता लाग्यो
क्रान्ति सुब्बा फुल फुल्ने समूहको बनस्पति (angiosperms)ले आजको पृथ्वीको जल तथा थल  सर्वत्र ढाकेकोछ।बनस्पति जगतमा करिब ३००,००० प्रजातिका फुल फुल्ने बिरुवा अस्तित्वमा छ्न। धर्तीमा मौलाएका जम्मै हरियो बनस्पतिको ८०% भाग फुल फुल्ने विरुवाले ओगटेकोछ। अबशेषले दर्शाए अनुसार फुल फुल्ने अर्थात आवृत बिजी ( फल वा फुलभित्र बिज हुने) जातको  बनस्पति र यसैको समुहमा पर्ने फुल  नफुल्ने अर्थात...