आमा बुबाको सम्बन्ध विच्छेदले सन्तानमा पर्ने असर

आमा बुबाको सम्बन्ध विच्छेदले सन्तानमा पर्ने असर
बालिका बान्तावा कुरा आफ्नै भोगाईबाट शुरु गरौं है पाठकवृन्द ! मैले सानै उमेरमा अन्तरजातिय प्रेम विवाह गरेँ । लगत्तै छोरीको जन्म भयो । आयस्रोत राम्रो थिएन । श्रीमानले विदेश जाने धेरै कोसिस गर्नु भयो तर उहाँको बिदेशको भिसा कतै लागेन । दिन प्रतिदिन पारिवारिक जिम्मेवारी बढ्दै थियो । अन्य कुनै कामले घरको आर्थिक परिस्थिति तुरुन्तै बदलिने अवस्था थिएन । त्यही समय बैदेशिक रोजगारीले नेपाली स...

त्यो रमाइलो डाँडा

त्यो रमाइलो डाँडा
अनिल श्रेष्ठ ये लम्हे, ये पल हम, बरसों याद करेंगे ये मौसम चले गए तो, हम फरियाद करेंगे इन सपनो की तस्वीरों से, इन यादों की जँजीरो से अपनी दिलको कैसे, हम आजाद करेंगे ये मौसम चले गए तो हम फरियाद करेंगे ये लम्हे तो है बहुत हसिन इन लम्हो पर कुछ लिखा नही ये आवाद करेंगे या बरबाद करेंगे ये मौसम चले गए तो हम फरियाद करेंगे एक समय थियो हिन्दीका चर्चित गायक हरिशरणको यो गीतले मनकामना केबलकारका मालिक लक्ष्म...

अँध्यारोको जुनकिरी

अँध्यारोको जुनकिरी
-अनिल श्रेष्ठ Who is he ? He's Socrates ! Sittin' in his seat, and sippin' on his hemlock tea. Dishing out his wisdom to the wisest men in all of Greece. –Socrates, Nathan Maupin अमेरिकी कवि नाथन मोपिनको ‘सुकरात’ कविताको यो एउटा सुन्दर कवितांश हो र गुगलबाट मैले यो कवितांशलाई यहाँ उल्लेख गरेको छु । धेरैदिनदेखि सुकरात र उनको दार्शनिक व्यक्तित्वका बारेमा मनमा अनेकौं विचार र जिज्ञासाहरु उठिरहेको ...

धर्म–निरपेक्ष राज्य र गौबधको प्रश्न

धर्म–निरपेक्ष राज्य र गौबधको प्रश्न
-सीताराम तामाङ संसारभरिका सबै जाति विशेषको भोजनको रुपमा प्रयोग हुने पशु हुन–गाई र गोरु । भूगोलको उत्तर–दक्षिण,पूर्व–पश्चिम,सबै ठाउँ प्राप्त हुने पशु हो–गाई,गोरु । यो पशु पाल्न पनि सजिलो हुन्छ । यसको मासु खानामा मिठो र बढी पोषिलो मानिन्छ । नेपालको हिमाल,पहाड र तराई,सबै ठाउँमा गाई पाइन्छन् । जुन पशु सर्बत्र र सजिलो उपलब्ध हुन्छ, त्यो सबैको भोज्य बस्तु बन्दछ । यस अर्थमा नेपालमा सबै जनजातिको भोजनको ...

यसरी लेखें ‘लाहुरेको रेलिमाई’

यसरी लेखें ‘लाहुरेको रेलिमाई’
-बिजय हितान पुस्तक प्रकाशन गर्नु चलचित्र निर्माण गर्नु जस्तै एक विशाल परियोजना रहेछ । प्रत्येक परियोजनाका आ-आफ्ना पृष्ठभुमि हुन्छन् । लाहुरेको रेलिमाई लेखनमा पनि मेरा आफ्नै संघर्षपुर्ण पुर्व तैयारीका कथाहरु छन् । लाहुरेको रेलिमाइ मास्टर मित्रसेन थापामगरको जीवनीमा आधारित एक ऐतिहासिक युद्ध उपन्यास हो भन्न रुचाउँछु । उपन्यासका मुख्य पात्र मित्रसेन बहुप्रतिभाका धनी व्यक्तित्व थिए । विषेशगरि यो उपन्या...

साम्याङफुङ साँझ हङकङबारे केहि कुरा

साम्याङफुङ साँझ हङकङबारे केहि कुरा
इन्द्र लक्सम, हङकङ साम्याङफुङ समुह हङकङले साउने संक्रान्ति अर्थात सिसेक्पा तङनामको अवसरमा साम्याङफुङ साँझ मनाउँदै गर्दा यसको महत्त्वबारे केही कुरा व्यक्त गर्न चाहन्छु । साम्याङफुङ समूह हङकङले निरन्तर रुपमा २०१४ बाटसाम्याङफुङ साँझ कार्यक्रम गर्दै आएको छ । कोभिड-१९ महामारी कारणले २०२० बाट यो कार्यक्रम स्थगित भएको थियोे । कोभिड महामारीको अन्त्य पछि  १६ जुलाई २०२३ मा प्रथम चोटि यो कार्यक्...

म कतैबाट सुरक्षित छैन तर नेपाली जनताले जोगाएसम्म मलाई डर छैन

म कतैबाट सुरक्षित छैन तर नेपाली जनताले जोगाएसम्म मलाई डर छैन
रवि लामिछाने सबैलाई नमस्कार !वर्तमान राजनीतिक सन्दर्भमा पार्टीले लिनुपर्ने रणनीतिको सन्दर्भमा विश्लेषण गर्दै केन्द्रिय समिति सदस्य र सांसदहरुले आ आफ्नो धारणा राख्नुभए पश्चात् राष्ट्रिय स्वतन्त्र पार्टीले वर्तमान सरकारलाई प्रदान गरेको समर्थनलाई  कायम राख्दै पार्टीका तर्फबाट भएका मन्त्रीहरुलाई फिर्ता बोलाइ सरकारबाट बाहिरिने सर्वसम्मत निर्णय गर्यो। यो निर्णय हुनासाथ हाम्रा मन्त्री ज्युहरुले...

दार्शनिक लाओत्सेका उपयोगी उदगारहरु

दार्शनिक लाओत्सेका उपयोगी उदगारहरु
"हजारौं माइलको यात्रा एक पाइलाबाट शुरु हुन्छ।" "यदि तिमी डिप्रेसनमा छौ भने तिमी अतीतमा बाँचिरहेका छौ। यदि तिमि व्याकुल छौ भने तिमी भविष्यमा बाँचिरहेका छौ । यदि तिमि शान्तिमा छौ भने तिमी वर्तमानमा बाँचेका छौ ।" "जब म जस्तो छु त्यसलाई जान दिएँ भने म त्यस्तो बन्छु  जो म बन्न सक्दछु।" "तिम्रो विचारलाई हेर , त्यो तिम्रो शब्द बन्नेछ ,तिम्रो शब्दलाई  हेर, त्यो तिम्रो क्रियाकला...

धरानमा खानेपानीको समस्या र समाधानको विकल्प

धरानमा खानेपानीको समस्या र समाधानको विकल्प
मनोज कुमार मेयाङबो धरानका मेयर हर्क साम्पाङ जीको नेतृत्वमा विगत १ महिना देखि धराने जनताहरु धरानको खानेपानी समस्या समाधानका लागि आर्थिक,भौतिक,शारिरीक सहयोग देश तथा बिदेशबाट जुटाएर अत्यन्तै उत्साहपूर्वक काम गरिरहनु भएको छ। पकुवा खोलाबाट खानेपानी ल्याउने कार्य  सफल भएपछि अहिले निसाने खोलाले प्राथमिकता पाएर पुर्वाधार निर्माण कार्य पनि शुरुवात भइसकेको छ। यस महान काममा नेतृत्व प्रदान गर्ने मेयर साम्...

हर्क साम्पाङ : वैकल्पिक राजनीतिको उदय

हर्क साम्पाङ : वैकल्पिक राजनीतिको उदय
रमेश केसी https://youtu.be/PTqC3f4fqXE डे वानमा साम्पाङले के गरे ? माथिको भिडियो हेर्नुस  गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा आएको परिणामले नेपालमा वैकल्पिक शक्ति  उदयको संकेत दिएको छ । धरान उप-महानगरपालिकादेखि काठमाडौँ हुदै धनगढी सम्म स्वतन्त्र उमेद्वारहरुको विजयले जनता परम्परागत दलको राजनीतिबाट निराश र दिक्क भएको संदेश दिएको छ।  धरान उप-महानगर पालिकामा स्वत...