हङकङमा दैनिक १० हजार कोभिड केस तर अनिवार्य मास्क लाउनुपर्ने नियम पुनः लागु नहुने

हङकङमा दैनिक १० हजार कोभिड केस तर अनिवार्य मास्क लाउनुपर्ने नियम पुनः लागु नहुने
क्रान्ति सुब्बा हङकङ ।  हङकङका स्वास्थ्य मन्त्री प्रोफेसर लो चुङ–माउले अप्रिल २९ तारिख शनिबार आइकेबल टिभीमा अन्तर्वार्ता दिने क्रममा शहरमा कोभिड–१९ का केसहरु पुनः बढेर जाने संकेत देखिएको बताएका छ्न। विभिन्न कोभिड–१९ सर्भिलेन्स इन्डिकेटरका अनुसार पछिल्लो  साताहरुमा केसको वृद्धि ३० देखि ५० प्रतिशत सम्म रहेको छ। जसको अर्थ हो पोजिटिभ परीक्षण दर चार गुणाले बढेको छ । यी आँकडाका आधारमा मुल...

चीनले अपनाएको नरम कोभिड नीति र हंगकंगमा परेको असर,१५,७७४ नयाँ केस थपिए,२४ जनाको मृत्यु

चीनले अपनाएको नरम कोभिड नीति र हंगकंगमा परेको असर,१५,७७४ नयाँ केस थपिए,२४ जनाको मृत्यु
क्रान्ति सुब्बा चीनले हालै कोभिड नियमलाई  खुकुलो पारेको छ। यसको सकारात्मक असर हङकङमा पनि पर्ने अपेक्षा हङकङका दिग्गजहरुले गरेका छ्न । विशेष गरि हङकङ र चीनको सिमाना खुला गर्ने र बाहिरी एरियामा अनिवार्य  फेसमास्क लाउनु पर्ने स्थानीय नियम खारेज गर्ने विषय  उपर विचार गर्न सकिने संभावना छ। नेशनल पिपुल्स कंग्रेसको स्थायी समिति हङकङका निवर्तमान प्रतिनिधि ताम यिउ-चुङले डिसेम्बर ८ ता...

यही हप्ताभित्र तीन दिने गृह क्वारेन्टाइन हटने संभावना उच्च,हङकङमा ३,२८६ कोभिड केस थपिए

यही हप्ताभित्र तीन दिने गृह क्वारेन्टाइन  हटने संभावना उच्च,हङकङमा ३,२८६ कोभिड केस थपिए
क्रान्ति सुब्बा सामाजिक दुरिको नियम अझै खुकुलो पार्नुपर्ने माग अक्टोबर ४ तारीख एक रेडियो कार्यक्रममा हङकङका एक मेडिकल विज्ञ ल्यङ चि चिउले सरकारले यथाशीघ्र हङकङ भित्रीने आगन्तुक माथि लागु बाकी रहेको तीन दिने गृह  क्वारेन्टाइन पनि  हटाउन आग्रह गरेकाछ्न। र विमानस्थलमा न्यूक्लिक एसिड परीक्षण गर्ने सिस्टम मात्रै राख्नु पर्ने सुझाव दिएका छ्न । समुदायमा हुने  नियमित न्यूक्लि...

हङकङमा मंकिपक्सको खोप सर्वप्रथम समलिङ्गी पुरुषलाई दिनुपर्छ – स्वास्थ्यविद

हङकङमा मंकिपक्सको खोप सर्वप्रथम समलिङ्गी पुरुषलाई दिनुपर्छ – स्वास्थ्यविद
क्रान्ति सुब्बा सेन्टर फर हेल्थ प्रोटेक्शन अन्तर्गत रहेका दुई वटा वैज्ञानिक समितिले हङकङमा मंकीपक्सको खोप सर्वप्रथम पुरुषसँग यौनसम्पर्क गर्ने पुरुषलाई उपलब्ध गराउनु पर्दछ भनेका छ्न। हालैका महिनाहरूमा मन्कीपक्स विश्वभर फैलिरहेको छ। करिब ९० वटा देशमा यो भाइरल रोगको अन्त भएको छैन । यसबाट संक्रमित केसको संख्या ६०,२०० कटिसकेको छ। यो भाइरसको संक्रमणलाई  लिएर विश्व स्वास्थ्य संगठनले विश्वव्य...

हङकङमा अज्ञात स्रोतबाट ओमिक्रोन संक्रमित व्यक्तिको संक्रमण स्रोत पत्ता लाग्यो

हङकङमा अज्ञात स्रोतबाट ओमिक्रोन संक्रमित व्यक्तिको संक्रमण स्रोत पत्ता लाग्यो
क्रान्ति सुब्बा चुन मुन निवासी अज्ञात स्रोतबाट संक्रमित भएको भनिएको व्यक्तिलाई  क्याथे प्यासिफिककि फ्लाइट एटेन्डेन्ट ओहदामा कार्यरत व्यक्तिकि आमाबाट भाइरस सरेको हो भनेका छ्न  सरकारी सल्लाहकार युन क्वोक-युङले ५ तारिख बुधबार ।  तीन हाउ स्थित एउटा भोजनालयमा ब्रेकफास्ट खाइरहेको बेला ती महिलाबाट त्यो पुरुषमा भाइरस संक्रमण भएको हुनुपर्छ उनले भने। ४२ वर्षीय सर्वेक्षकलाई जनवरी ५ तार...

मनोरोग एक परिचय – डा. संजीव चन्द्र गौतम

मनोरोग एक परिचय – डा. संजीव चन्द्र गौतम
मनोरोग भनेको एक किसिमको मनको रोग हो । सबै मनोरोगलाई रोगै भन्न चाही जरुरी छैन तर धेरै जसो चाहीं मनोरोग नै हुन्छ । यो मन स्थिर नभएको अवस्थाले ल्याउने सामाजिक , परिवारिक र आर्थिक उतरचढाव यसको कारण पनि हुन सक्छ । यसका लक्षणहरु अनेक हुन सक्छन जस्तै : शारिरीक लक्षणहरु देखिने तर जाँच गर्दा केही पनि नदेखिने, बिरामीलाई चाही सकस भईरहने । हामी कहाँ आउने बिरामीहरुमा डिप्रेसन, एनजाईटी, सोम्याटो फर्म, सिजोफ्रेन...