साताको तीन कविता- कवि धनकुटे कान्छा
झापामा बसेर दुई दशक भन्दा लामो समयदेखि कविता लेखीरहेका कवि धनकुटे कान्छा नेपाली कविताको क्षेत्रमा परिचित र स्थापित नाम हो । लाशमाथि एउटा बच्चा, अक्षरहरु आमा र देश, डायस्पोरिक नोस्टाल्जिया , इतिहास निफनेर लगायतका कृतिहरु प्रकाशित भैसकेका छन। उनी दमक प्रज्ञा प्रतिष्ठान कार्यसमिति सदस्य छन । बिभिन्न राष्ट्रिय र क्षेत्रीय सम्मान र पुरस्कारहरुबाट सम्मानित उनका कविताहरुमा मानिसले अनुभुति गरेको संवेदनाहर...