आजको कोरोना केस ५,७५७,हङकङमा बालबच्चाहरु संक्रमित हुने क्रम जारी

आजको कोरोना केस ५,७५७,हङकङमा बालबच्चाहरु संक्रमित हुने क्रम जारी
क्रान्ति सुब्बा कोभिडसंग संबंधित क्रुप केस बच्चामा बढ्दो हङकङका एक बाल रोग विशेषज्ञले आमाबाबुलाई कोविडबाट संक्रमित आफ्ना बच्चाहरूलाई हरबखत याद गर्न अनुरोध गरेका छन। हालै हङकङका अस्पतालहरूमा बच्चाको सास बहने नलि सुन्निएर सास फेर्न गाह्रो हुने रोग जसलाई  क्रुप भनिन्छ सम्बन्धि थप केसहरू र पोस्ट-कोविड कन्डिसन (कोभिड मुक्त भैसकेको अवस्थामा आउने प्रतिकुल स्थिति ) को सामना गरेका बच्चाहरु भर...

कोरोना लागेपछि दिमाग कमजोर हुनसक्छ,हङकङमा बच्चाहरुमा संक्रमण बढ्दै,४,८९६ केस थपिए

कोरोना लागेपछि दिमाग कमजोर हुनसक्छ,हङकङमा बच्चाहरुमा संक्रमण बढ्दै,४,८९६ केस थपिए
क्रान्ति सुब्बा हङकङको संक्रमण ग्राफलाइ नियाल्दा प्रत्येक पाँच जना संक्रमितमा एकजना भन्दा बढीमा उच्च संक्रमण क्षमताको ओमिक्रोन उप संस्करण बिए.४ वा बिए.५ भेटिने गरिएको छ। निकट भविष्यमा भाइरसको यो शिरा हङकङको प्रधान शिरा बन्ने निश्चित छ। सरकारले दिएको जानकारी अनुसार दैनिक पुन पोजिटिभ हुनेको मात्रा एक प्रतिशत रहेकोे छ। अगस्ट १४ तारीख रिपोर्ट गरिएका २१५ वटा आयातित केसमा २२ जना संक्रमित तीन दिन...

क्वारेन्टाइन खारेज गर्ने कुरा कोभिडको स्थितिमा भरपर्ने,हङकङमा ५,३०८ केस थपिए

क्वारेन्टाइन खारेज गर्ने कुरा कोभिडको स्थितिमा भरपर्ने,हङकङमा ५,३०८ केस थपिए
क्रान्ति सुब्बा स्वास्थ्य मन्त्री प्रोफेसर लो चुङ माउले अगस्ट १३ तारीख शनिबार  एक रेडियो कार्यक्रम पश्चात् मिडियालाई  भेट दिएका थिए । पत्रकारले तीन दिने क्वारेन्टाइनको लागि घरमा पनि बस्नको लागि प्रशस्त खुल्ला जग्गा भएको स्थितिमा किन होटेल मै बस्नुपर्ने जब कि संक्रमित व्यक्तिलाई सरकारले घरमै आइसोलेसनमा बस्न अनुमति दिइसकेको छ भनेर सोधेका थिए । यो वर्षको अन्त सम्ममा बिदेशबाट आउनेको लाग...

अगस्ट १२ : हङकङ ४,४३९ कोभिड केस थपिए,८० वर्ष माथिका ४ जनाको मृत्यु

अगस्ट १२ : हङकङ ४,४३९ कोभिड केस थपिए,८० वर्ष माथिका ४ जनाको मृत्यु
क्रान्ति सुब्बा अगस्ट १२ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४,४३९.स्थानीय केस संख्या : ४,२२२.पिसिआरबाट पुष्टि केस संख्या : १,२६३.एन्टिजेनबाट पुष्टि केस : २,९५९.आयातित केस संख्या : २१७ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : १०८ जना.आयातित केसमा  युकेबाट ३५ जना , अमेरिकाबाट २८ जना , इन्डियाबाट २१ जना, सिंगापुरबाट र अस्ट्रेलियाबाट १४ जना, फिल...

अगस्ट १०:तीन रात बिताइसकेका ९,००० व्यक्तिले क्वारेन्टाइन होटेल छोडे,हङकङमा ४,५९३ केस थपिए

अगस्ट १०:तीन रात बिताइसकेका ९,००० व्यक्तिले क्वारेन्टाइन होटेल छोडे,हङकङमा ४,५९३ केस थपिए
क्रान्ति सुब्बा अगस्ट १० तारीख बुधबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४,५९३.स्थानीय केस संख्या : ४,३४४.पिसिआरबाट पुष्टि केस संख्या : १,७१६.एन्टिजेनबाट पुष्टि केस : २,६२८.आयातित केस संख्या : २४९ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ११३ जना.आयातित केसमा  युकेबाट ४५ जना , अमेरिकाबाट २७ जना ,  फिलिपिन्सबाट २२जना , इन्डियाबाट १९ जना,सिंगापुरबाट र था...

एमपिएफ निकालेका १ लाख ४ हजार जनाले हङकङ डलर ५,००० को भौचर पाउने निश्चित

एमपिएफ निकालेका १ लाख ४ हजार जनाले हङकङ डलर ५,००० को भौचर पाउने निश्चित
https://youtu.be/bCXe2CbiGac यसबारेमा भिडियो हेर्न माथि क्लिक गर्नुहोस् क्रान्ति सुब्बा हङकङ सरकारले एमपिएफ झिकेको कारण देखाइ करिब २ लाख ४० हजार नागरिकलाई दोस्रो चरणको हङकङ डलर ५ हजार बराबरको उपभोग भौचर प्राप्त गर्न अयोग्य ठहर्‍याएको थियो। र सरकारले आफ्नो योग्यता पुष्टि गर्न १४ दिन भित्र संबंधित व्यक्तिले रिपोर्ट नालिस गर्न सक्ने विकल्प दिएको थियो । फलस्वरूप कूल १५८,००० जनाले आफू भ...

अगस्ट२:४,१२३ केस हङकङमा,६महिनाको शिशुले खोप लाउन पाउने,राज्यपाल जोन लीले क्वारेन्टाइन घटाउने

अगस्ट२:४,१२३ केस हङकङमा,६महिनाको शिशुले खोप लाउन पाउने,राज्यपाल जोन लीले क्वारेन्टाइन घटाउने
क्रान्ति सुब्बा अगस्ट २ तारीख मंगलबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४,१२३.स्थानीय केस संख्या : ३,८८९.पिसिआरबाट पुष्टि केस संख्या : १,४८६.एन्टिजेनबाट पुष्टि केस : २,४५९.आयातित केस संख्या : २३४ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : १४२ जना.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस : ७९.क्वारेन्टाइन समाप्ति पश्चात पत्ता लागेको केस : १३ .कुल संक्रमित संख्या : १,३६...

अगस्ट १: हङकङमा ४,२५४ केस थपियो,२२ महिनाकि शिशुको मृत्यु,विभिन्न स्कुलबाट ९४० केस

अगस्ट १: हङकङमा ४,२५४ केस थपियो,२२ महिनाकि शिशुको मृत्यु,विभिन्न स्कुलबाट ९४० केस
क्रान्ति सुब्बा अगस्ट १ तारीख सोमबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४,२५४.स्थानीय केस संख्या : ४,०१९.पिसिआरबाट पुष्टि केस संख्या : १,४८६.एन्टिजेनबाट पुष्टि केस : २,५३३.आयातित केस संख्या : २३५ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : १३२ जना.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस : ८०.क्वारेन्टाइन समाप्ति पश्चात पत्ता लागेको केस : २३ .कुल संक्रमित संख्या : ...

एमपिएफ निकालेकोले पनि इ-भौचर ५,००० पाउने तर हङकङ मै रहेको प्रमाण पेस गर्नुपर्ने

एमपिएफ निकालेकोले पनि इ-भौचर ५,००० पाउने तर हङकङ मै रहेको प्रमाण पेस गर्नुपर्ने
क्रान्ति सुब्बा यसबारे जानकारीको लागि तलको भिडियो हेर्नुहोस https://youtu.be/roClaHSOa3Y अर्थ मन्त्री पल चान मो-पोका अनुसार जुलाई १६ तारीख शनिबार साँझसम्ममा सचिवालयले करिब ३०,००० उपभोग्य भौचर योग्यताबारे पुनरावलोकन गरिपाउँ भन्ने व्यहोराको निवेदन प्राप्त गरेको बताए। अधिकारीहरूले उपलब्ध निवेदनलाई जनताको हितलाई ध्यानमा राख्दै उद्वार र सहजपुर्वक व्यवस्थापन गरिने कुरामा चानले जोड दिए। स्...

जुलाई १५ बाट हेल्थ कोड लागू,आगामी नोभेम्बर सम्ममा क्वारेन्टाइन हटाउने हङकङ सरकारको लक्ष्य

जुलाई १५ बाट हेल्थ कोड लागू,आगामी नोभेम्बर सम्ममा क्वारेन्टाइन हटाउने हङकङ सरकारको लक्ष्य
क्रान्ति सुब्बा हङकङ सरकारले कोभिड संक्रमितलाई व्यवस्थापन गर्न मुल भुमि चीनले अपनाएको हेल्थ कोड सिस्टम अर्थात  "रातो, पहेंलो र हरियो स्वास्थ्य कोडहरू" को अभ्यासलाई अनुशरण गर्ने भएको छ र यसलाई हाल कार्यान्वयनमा रहेको लिभहोम सेफ एपमा समावेश गरिने  भएकोछ। रातो र पहेंलो कोडहरूमा ट्र्याकिङ फङ्सन समाबेश नभएकाले यसले  साधारण नागरिकहरूलाई असर गर्दैन। महामारीको भावी विकाससँग जुध्न शु...