त्यो पापी अनिष्ट १५ आइतबार (हङकङ आगलागी श्रद्धाञ्जली कविता )
- चन्द्र मादेन "आन्छ्न"
आज विस्वभर पापी कोरोनालेलाखौंको ज्यान लिइ संसारलाईभय, त्रास, पिडाले आकुलव्याकुलबनाएको बेला१५ नोभेम्बर आइतबारको दिनतिहार कै बेला धुमिल कोलाहल संगैमहादशा बज्रपात भयो
कसलाई थाहा थियो रतीन वर्षे छोराको जन्मदिन मनाउदैमा८/८ जनाको त्यो पापी कालरात्रीलेअल्पायु मै वलि भोक खान्छ भन्ने कठैकेहि गर्छु भन्ने अठोट हिम्मत रलक्ष्य बोकेका तरुण फुलहरुविनिता तामाङ , शेर बहादुर ...