हङकङमा आज १०२ जना कोभिड- १९ केस बढ्ने संभावना

हङकङमा आज १०२ जना कोभिड- १९ केस बढ्ने संभावना
५ डिसेम्बर २०२०। हङकङ ।क्रान्ति सुब्बा । सरकारी स्रोतअनुसार आज १२ बजेसम्मको अप्डेटमा जम्मा १०२ नयाँ कोभिड केस पुष्टि भएकोछ जसलाई भरे चार तीस बजेको प्रेस बृफिङमा विवेचना गरिनेछ। स्मरण रहोस् सामाजिक दुरि संबंधी नियम तोड्नेलाइ हङकङ डलर पाँच हजार जरिवाना हुने कुरा अधिकारीबाट पारित भैसकेको छ जसलाई डिसेम्बर ११ बाट लागू गरिनेछ। सार्वजनिक स्थानमा तोकिएको २ जना भन्दा बढी संख्यामा भेला भएमा,सार्वजनि...

हङकङमा कोभिड रुल भत्काउनेलाई हङकङ डलर ५ हजार जरिवाना

हङकङमा कोभिड रुल भत्काउनेलाई हङकङ डलर ५ हजार जरिवाना
४ डिसेम्बर २०२० ।हङकङ । क्रान्ति सुब्बा हङकङमा कोरोना महामारी विरुद्ध लड्न बनाइएको सामाजिक दुरि संबंधी नियम उलंघन गर्नेलाई २ हजार डलर जरिवाना राखिएको थियो ।तर त्यो रकम बढाएर ५ हजार पुर्याइएको समाचार छ। हङकङ एक्जुकेटिव काउन्सिलद्वारा अनुमोदित यो नियम ११डिसेम्बरबाट लागू हुनेछ।

आज हङकङमा ११२ जना कोभिड-१९ केस,एक जनाको मृत्यु

आज हङकङमा ११२ जना कोभिड-१९ केस,एक जनाको मृत्यु
४ डिसेम्बर २०२० हङकङ ।क्रान्ति सुब्बा हङकङमा आज कोरोना संक्रमण पुष्टि भएको ११२ केस मध्ये १२ जना आयातित ,६४ जना पहिलाको केससंग संबंधित र ३६ जना अपुष्ट स्रोतबाट आएका स्थानीय केस रहेकाछ्न। पहिलाको केससंग जोडिएका ६४ मध्येमा ९जना कामदार र एक जना पारिवारिक सदस्य फङ शु चुन डे एक्टिभिटी सेन्टरबाट रहेकाछ्न।यस सेन्टरबाट संक्रमित संख्या ४३जना रेसिडेन्ट, ११जना कामदार र १ जना पारिवारिक सदस्य रहेका छ्न।...

हङकङमा आज कोभिड-१९ संक्रमित ९० जना थपिए जसमा ३ जना नेपाली , हिजो मृत्युु हुने ७३ वर्षकि वृद्वा नेपाली

हङकङमा आज कोभिड-१९ संक्रमित ९० जना थपिए जसमा ३ जना नेपाली  , हिजो मृत्युु हुने ७३ वर्षकि वृद्वा नेपाली
३ डिसेम्बर २०२० हङकङ ।क्रान्ति सुब्बा । आज संक्रमित ९० कोरोना केस अन्तर्गत ११ जना आयातित परेका छ्न जसभित्र एकजना इन्डोनेसियन डोमेस्टिक हेल्पर,एकजना फिलिपिनो डोमेस्टिक हेल्पर जो फिलिपिन्सबाट फर्किएकी,३ जना नेपालबाट आएका, एक जना रशिया र एक जना फ्रान्सका परेका छ्न।४८ केसको संम्बध  पुर्ब केससंग रहेकोछ भने ३१ स्थानीय केसको स्रोत खुल्न सकेको छैन । पहिला कै केसबाट सरेका ४८ केस मध्ये  २१ केस डान्स ...

हङकङमा आज १०३ जना कोरोना संक्रमित थपिए

हङकङमा आज १०३ जना कोरोना संक्रमित थपिए
२ डिसेम्बर २०२० हङकङ । हङकङको स्वास्थ सुरक्षा केन्द्रले आज कोरोना संक्रमित १०३ जना थपिएको जानकारी दिएकोछ।अपरान्ह ४:३० बजे भएको पत्रकार भेलामा गरिएको जानकारी अनुसार ६ जना आयातित ,८२ जना पहिलाको केस संग संबंधित , १३ जना डान्स ग्रुपसंग संबंधित , १४ जना लोहास पार्क कन्स्ट्रक्सन साइटसंग संबंधित( जसभित्र दुई जना पारिवारिक सदस्य पनि परेकाछ्न) र १५ जना अपुश्ट स्रोतबाट संक्रमित भएकाछ्न। अनभिज्ञ स्रो...

हङकङमा नयाँ कोरोना केस ८२,लोहास पार्कको कन्स्ट्रक्सन साइट कोरोनाको नयाँ क्लस्टर भेटियो

हङकङमा नयाँ कोरोना केस ८२,लोहास पार्कको कन्स्ट्रक्सन साइट कोरोनाको नयाँ  क्लस्टर भेटियो
हङकङ न्युज क्याबिन हङकङको स्वास्थ सुरक्षा केन्द्रले आज अपरान्ह ४:३० बजे बसेको प्रेस मिटबाट जम्म ८२ जनालाई कोरोना संक्रमण भएको तथ्य खुलासा गरेकोछ।जस मध्येमा ३२ जना पुरुष र ५० जना महिला परेकाछ्न। आयातीत केस १०,पुरानो केससंग संबंधित १७,डान्स ग्रुप क्लस्टर संगसंबंधित ३२ र स्थानीय अपुष्ट स्रोतबाट २३ रहेकाछ्न। जम्मा केस संख्या ६,३९७ पुगेकोछ। डान्स ग्रुपसंग संबंधित केस जम्मा ५५२ पुगेकोछ। लोहास...