आदिवासी जनजाती महिला महासंघ अमेरिकाले अन्तर्राष्ट्रिय नारी दिवस बिभिन्न कार्यक्रम र सम्मानकासाथ सम्पन्न गर्‍यो

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले अन्तर्राष्ट्रिय नारी दिवस बिभिन्न कार्यक्रम र सम्मानकासाथ सम्पन्न गर्‍यो
न्युयोर्क /अमेरिका आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा अन्तराष्ट्रिय महिला दिवसको अवसरमा  बिभिन्न कार्यक्रम सम्पन्न गरेको छ । २०२४ साल  मार्च ९ तारीख  फिवनाको आफ्नै कार्यालय कक्षमा सम्पन्न भएको उक्त  कार्यक्रममा विभिन्न क्षेत्रबाट फिवनाको विकासमा योगदान पुर्याउने  व्यक्तित्वहरूलाई सम्मान पनि गरिएको थियो। युनाइटेट किरात राई एसोसिएसन अफ ...

किरात याक्थुङ चुम्लुङ अमेरिकाले बलिहाङ तङनाम मनायो

किरात याक्थुङ चुम्लुङ अमेरिकाले बलिहाङ तङनाम मनायो
न्युयोर्क /अमेरिका किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा १० नोभेम्बर २०२३ का दिन बलिहाङ तङनाम संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहर स्थित गुल्शन टेरेसमा भब्यताका साथ सम्पन्न भएको छ । औपचारिक र डिजे गरि दुई खण्डमा बिभक्त कार्यक्रमको पहिलो औपचारिक खण्ड कियाचु अमेरिकाका महासचिव धन योङहाङ र दोश्रो खण्ड संस्थाका सदस्य एलिसा थेबेले संचालन गरेका थिए । कियाचु अमेरिकाका अध्यक्ष दिपक थेबेक...

हामी नेपाली ग्लोबलद्वारा न्युयोर्कमा दशैं- तिहार महोत्सव सम्पन्न

हामी नेपाली ग्लोबलद्वारा न्युयोर्कमा दशैं- तिहार महोत्सव सम्पन्न
न्युयोर्क /अमेरिका नेपालीहरुको महान चाड बडा दशै , शुभ दीपावली , नेपाल संवत, बलिहाङ तङ्नाम , छठ तथा ल्होछार पर्वको विशेष अवसरमा हामी नेपाली ग्लोबलले गत अक्टोबर १५ तारीख न्युयोर्कको क्विन्स ज्याक्सन हाइटमा एक भव्य शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। यस दशैं-तिहार वृहत सांस्कृतिक महोत्सवको औपचारिक कार्यक्रम हामी नेपाल ग्लोवल न्यूयोर्क च्याप्टरका अध्यक्ष बिरेन्द्रजंग केसीको सभापतित्...

न्युयोर्कमा युक्राद्वारा वरिष्ठ प्लास्टिक सर्जन डा शंकर राई र नेपाली काँग्रेस सभासद डा चन्द्र भण्डारीसंग भेटघाट

न्युयोर्कमा युक्राद्वारा वरिष्ठ प्लास्टिक सर्जन डा शंकर राई र नेपाली काँग्रेस सभासद डा चन्द्र भण्डारीसंग भेटघाट
बिके राई (सन्तोष) न्युयोर्क, अमेरिका युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा) को आयोजनामा वरिष्ठ प्लास्टिक सर्जन डाक्टर शंकर राई तथा नेपाली कांग्रेस केन्द्रिय सदस्य माननीय डा. चन्द्र भण्डारीसँग एक साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ।जलनका कारण वा जन्मिदै ओठ नमिलेका खोडे बालबच्चाको ओठलाई सल्यक्रियाद्वारा जस्ताको तेस्तै तुल्याउन सक्ने क्षमता राख्छन् वरिष्ठ डाक्टर शंकर राई भने डाक...

“२९औँ विश्व आदिवासी दिवस–अगष्ट ९” अमेरिकाको न्यूयोर्कमा भव्यताका साथ सम्पन्न

“२९औँ विश्व आदिवासी दिवस–अगष्ट ९” अमेरिकाको न्यूयोर्कमा भव्यताका साथ सम्पन्न
न्युयोर्क । अमेरिका। नेपाल आदिवासी जनजाती महासंघ अमेरिका (फिप्ना) को आयोजना तथा फिप्नाका अन्य १८ वटा सदस्य संस्थाहरुको सह–आयोजनामा हालै  “२९ औँ विश्व आदिवासी दिवस–अगष्ट ९” अमेरिकाको न्यूयोर्कमा ऐतिहासिक तथा भब्य रुपमा सम्पन्न भएको छ । भव्य रयालीमा फिप्नाको १८ वटा सदस्य संस्था लगायत अन्य विभिन्न नेपाली डायस्पोराका संघसंस्थाहरुको सभगीता रहेको थियो। फिप्नाका १८ वटै संस्थाका पधाधिकारी तथा ...