मन्त्री सुदन किरातीको अगुवाइमा पाटन दरबार स्क्वायर सरसफाइ
आनन्द श्रेष्ठ
असार ३० गते शनिबार पाटन दरबार स्क्वायर क्षेत्रमा संस्कृति,पर्यटन तथा नागरिक उडययन मन्त्री सुदन किराँतीकाे अगुवाईमा सरसफाई कार्यक्रम सम्पन्न भएकाे छ ।
ऐतिहासिक तथा सांस्कृतिक शहर पाटनकाे मठमन्दिर, ईनार कुवा,बगैँचा,सडकमा दर्जनौं सामाजिक संघ संस्थाकाे सहभागिता रहेकाे थियाे । यस अघि पशुपतिनाथकाे मन्दिर परिसरमा २ महिना सरसफाई गरीएकाे थियाे भने स्वयम्भुनाथ, हातिवनकाे कि...