साताको तीन कविता – कवि विधान आचार्य
तीसको दशकको एक जब्बर र सुन्दर कवि विधान आचार्य नेपाली साहित्यको एक स्थापित नाम हो । २०३६ सालको सडक कविता क्रान्तिको सकृय सदस्य , यो क्रान्तिको नेपाली साहित्य र तत्कालिन राजनितिमा आफ्नै बिशिष्ट योगदान छ । उहाँ लामो कविता लेख्न रुचाउने कविको रुपमा पनि चिनिनु हुन्छ । चार दशक भन्दा लामो समयदेखि विश्वविद्यालयमा प्राध्यापन गर्नु भएका आचार्य हाल अन्तर्राष्ट्रिय रुपमा विभिन्न विश्वविद्यालयहरुमा संलग्न हुु...