ढुंगामुढामा पनि चेतना हुन्छ : नयाँ वैज्ञानिक खोज

ढुंगामुढामा पनि चेतना हुन्छ : नयाँ वैज्ञानिक खोज
क्रान्ति सुब्बा चेतना के हो ? भन्ने प्रश्न सर्वकाल  कठिनसिद्ध अनुत्तरित प्रश्न हो। मानिस भएको नाताले हामीलाई थाहा छ हामी चेतनशील छौं किनकि हामी अनुभव गर्न र चिजहरुलाई महसुस गर्न सक्छौं । वैज्ञानिक देखि दार्शनिक सम्मले  चेतना के हो? ब्याख्या गरेका छ्न आफ्नो पारामा तर प्रमाणित गर्न सकेका  छैनन र यो कताबाट आएको हो भन्ने खुल्दुलीले उनीहरुलाई पनि उत्तिकै सताएको छ। अहिले  ब्रह्म...