कोरोनाभाइरसको बदलिँदो स्वरूप र भ्याक्सिन

कोरोनाभाइरसको बदलिँदो स्वरूप  र भ्याक्सिन
क्रान्ति सुब्बा कोरोना भाइरसको बदलिँदो स्वरूपले भ्याक्सिन निर्माण कम्पनीमाथि थप तनाव थोपरेको छ। निर्माणको  क्रममा रहेका र वितरणरत भ्याक्सिनले भाइरसको बदलिँदो स्वरूपलाई कसरी सम्बोधन गर्दछ हेर्न बाकी नै छ।भ्याक्सिन मार्फत शरीरमा एन्टीबडी अर्थात प्रतिरोधात्मक शक्ति रचना गरि भाइरसलाई किनारमा राख्नु नै अहिलेको गृहकार्य  हो।यदि  एन्टिबडीको रक्षात्मक क्षमताले मुल वा रूपान्तरित  भ...

कोरोनाभाइरसको नयाँ नश्ल र महामारीको भविष्य

कोरोनाभाइरसको नयाँ नश्ल र महामारीको भविष्य
अब्री गोर्डन कोभिड खोपको वितरण जति सुस्त भयो उति कोरोना भाइरसको म्युटेसनले नयाँ नयाँ स्वरूप जन्माउदै जाने संभावना सघन भएर गइरहेको देखिन्छ । भाइरसको ब्राजिल , साउथ अफ्रिका र बेलायत संस्करणले रोग निरोधक प्रणालीलाई छ्लेर उम्कन सफल भएपछि कतै यिनले मानिसमा पुन संक्रमणको दोस्रो  कोभिड महामारी ल्याउने होइन भन्ने  डर पैदा गरिदिएको छ। लाग्छ कोभिड - १९ ले आफ्नो परिक्रमालाई पूरा गरेर पहिलाको...

हङकङ सरकार कोरोना भ्याक्सिन वितरणको लागि पुर्व तयारीमा जुटयो

हङकङ सरकार कोरोना भ्याक्सिन वितरणको लागि पुर्व तयारीमा जुटयो
१ फेब्रुअरी २०२१। हङकङ ।क्रान्ति सुब्बा । हङकङले कोभिड - १९ भ्याक्सिनलाई फेब्रुअरीको अन्त तिर जनमानसमा पुर्याउने लक्ष्यका साथ तमाम पुर्व तयारी थालेको छ।निजामती सेवाका प्रमुख पेट्रीक निपको भनाइ अनुसार फाइजर - वायोएन्टेकसंग संबंधित  रोग प्रतिरक्षण कार्यक्रम कम्तीमा पनि छ महिनाको अवधिभर चल्नेछ । सरकारले सार्वजनिक र निजि दुबै अस्पताललाई खोप वितरणको लागि आवश्यकिय सरसुबिधा तयार गर्न अनुरोध गरिस...

फाइजर/बायोएनटेक भ्याक्सिनले कोरोनाभाइरसको नयाँ प्रजाती( म्युटेसन)लाई निस्तेज पार्न सक्ने क्षमता देखायो

फाइजर/बायोएनटेक भ्याक्सिनले कोरोनाभाइरसको नयाँ प्रजाती( म्युटेसन)लाई निस्तेज पार्न सक्ने क्षमता देखायो
-क्रान्ति सुब्बा । हङकङ । नयाँ सोधकार्यले सुझाए अनुसार फाइजर कोभिड -१९ भ्याक्सिन बेलायत र साउथ अफ्रिकामा देखा परेका उच्च संक्रमण क्षमता बोकेको कोरोना भाइरसको नयाँ म्युटेसन प्रजातीलाई समेत तह लाउन सक्षम हुनेछ। अध्ययन प्रारम्भिक चरण मै भएका कारण मोडेर्ना र अस्ट्राजेनेकाद्वारा प्रयोगमा ल्याइएको भ्याक्सिनले नयाँ म्युटेसनलाई कसरी व्यवस्थापन गर्छ हेर्न बाकी छ। भाइरसको म्युटेसनलाइ नजिकबाट न...

कोरोनाभाइरस भ्याक्सिन कसरी बनेको हुन्छ ? एमआरएनए भ्याक्सिनले हाम्रो शरीरमा कसरी काम गर्छ ? – डाक्टर क्रोटी

कोरोनाभाइरस भ्याक्सिन कसरी बनेको हुन्छ ? एमआरएनए भ्याक्सिनले हाम्रो शरीरमा कसरी काम गर्छ ? – डाक्टर क्रोटी
प्रोफेसर सान क्रोटी ला जोला ईन्स्टिच्युट फर इम्युनोलोजी ,सेन्टर फर इन्फेक्सियस डिजिज एन्ड भ्याक्सिन रिसर्च , क्रोटी ल्याबका प्रोफेसर हुन । अहिलेको एमआरएनए भ्याक्सिन तथा कोभिड बारे  MedCram.com मा दिइएको  प्रोफेसर सान क्रोटिसंग लिइएको अन्तर्वार्ता यहाँ प्रस्तुत छ।अनुवाद : क्रान्ति सुब्बा प्रश्न १- सार्स-कोभिड -२ को बारेमा तपाईंले गरेको नौलो खोज के छ? डाक्टर क्रोटी- पहिलो कुरा मानिस...

आज हङकङमा ६० जना कोरोना संक्रमित थपिने संभावना , कोरोना खोप अर्को महिनाबाट चालू हुने

आज हङकङमा ६० जना कोरोना संक्रमित थपिने संभावना , कोरोना खोप अर्को महिनाबाट चालू हुने
९ जनवरी २०२१।हङकङ ।क्रान्ति सुब्बा । हङकङमा आज ६० जना नयाँ कोरोना संक्रमित रोगी थपिने कुरा स्रोतले जनाएकोछ। हिजो हङकङमा ४५ केस थपिएको थियोे जसमा ३ वटा आयातित र ४२ वटा स्थानीय केस थिए। हिजोको तथ्यांक अनुसार हङकङमा कोरोना संक्रमित कुल संख्या ९,१५३ पुगेकोछ। हिजो नै तीन वटा बिल्डिङलाई अनिवार्य कोरोना टेस्टमा जाने आदेश जारी गरिएको थियोे ।ती हुन- काइ चिङ स्टेटको युत चिङ हाउस , ताइ वाइ स्थित मेइ ...

२ करोड २५ लाख डोज कोरोना खोप हङकङ सरकारले किन्यो

२ करोड २५ लाख डोज कोरोना खोप हङकङ सरकारले किन्यो
२३ डिसेम्बर २०२०।हङकङ । क्रान्ति सुब्बा । आज हङकङकि कार्यकारी प्रमुख कारी लामले पत्रकार सम्मेलनमा हङकङले जम्मा २ करोड पच्चीस लाख डोज कोरोना विरुद्धको खोप खरिद गर्न सफल भएको कुरा बताइन। हङकङले पहिलो चरणमा ७० लाख ५० हजार थान भ्याक्सिन चाइना साइनोभ्याक बायोटेक लिमिटेड बाट र ७० लाख ५० हजार थान भ्याक्सिन फुसान फार्मा वायोएन्टेक कम्पनीबाट खरिद गरिसकेको थियोे । र अहिले अक्सफोर्ड युनिभर्सिटीसंग को...

न्यु योर्कको अस्पतालमा फाइजर उत्पादित पहिलो कोभिड-१९ खोप प्रयोग भयो

न्यु योर्कको अस्पतालमा फाइजर उत्पादित पहिलो कोभिड-१९ खोप प्रयोग भयो
१५ डिसेम्बर २०२० । हङकङ न्युज डेस्क। अमेरिकाको न्युयोर्क राज्यले १४ तारीख सोमबारबाट कोभिड-१९ भ्याक्सिन दिन शुरु गरेकोछ। डरलाग्दो महामारीलाई नियन्त्रण गर्ने राज्यको भरमग्दुर प्रयासको एउटा महत्त्वपूर्ण कदम यो खोप परिचालन हुन गएकोछ। खोपको पहिलो भागिदार स्वास्थकर्मीहरु रहेकाछ्न।न्युयोर्क गभर्नर एन्ड्रयु क्वामोका अनुसार लङ आइल्याण्ड स्थित ज्युइस मेडिकल सेन्टरको सघन कक्षमा कार्यरत नर्स सान्ड्रा ल...

कोरोना भाइरसको सुइ बनाउने पाश्चात्य मुलुकको दौडमा बेलायत पहिलो हुन सफल

कोरोना भाइरसको सुइ बनाउने पाश्चात्य मुलुकको दौडमा बेलायत पहिलो हुन सफल
२ डिसेम्बर २०२० हङकङ ।क्रान्ति सुब्बा। अन्तत: विश्व कै पहिलो देशको रूपमा बेलायतले कोरोनाभाइरस विरुद्धको खोप अनुमोदन गरेकोछ।अर्को हप्ताको शुरूवातबाट प्रयोगमा आउने यो सुइलाई फाइजर - वायो एन टेक कोभिड-१९ भ्याक्सिन भनिएको छ। करिब १५लाख मानिसको ज्यान लिदै विश्व अर्थतन्त्रलाई धरायसी तुल्याउन सफल यो महामारीको चपेटामाझ आएको यो भ्याक्सिनले नयाँ आशा जगाएको स्थिति छ। " बेलायतभरी अर्को हप्ताबाट यो ...