के कोभिड युद्ध हङकङले जित्ला ?

के कोभिड युद्ध हङकङले जित्ला ?
क्रान्ति सुब्बा कोभिड प्रकोपको शिकार आयातित केस मार्फत  हङकङ नबनोस भनेर बेलैमा हङकङले होटल क्वारेन्टाइन अवधिलाई १४ दिन बाट  २१ दिन बनाएको थियो । तर ओमिक्रोन भाइरसको इन्क्युबेसन अवधि छोटो भएकोले क्वारेन्टाइन अबधिलाई तीन हप्ताबाट घटाएर २ हप्ता बनाउने घोषणा  भएको छ र यो नियम फेब्रुअरी ५ बाट लागू हुने कुरा हङकङकि कार्यकारी प्रमुख क्यारी लामले मिडिया ब्रीफिङ मार्फत २७ जनवरीका दिन भन...

हङकङ लकडाउन- १३ : शुन्य कोभिड निति कि कोभिडसंग बाँच्ने ?

हङकङ लकडाउन- १३ : शुन्य कोभिड निति  कि कोभिडसंग बाँच्ने ?
क्रान्ति सुब्बा सरकारको शुन्य कोभिड निति नटिक्ने जनवरी २३ आइतबार हङकङ विश्वविद्यालयका क्लिनिकल सहायक प्रोफेसर सिद्धार्थ श्रीधरले ह्यामस्टर हत्याको दोष हङकङ सरकारले अपनाएको "अस्थिर" अर्थात टिकाउ नहुने शून्य कोविड नीतिलाई दिनु पर्छ भनेका छ्न। जनवरी २२ तारीख शनिबारको फेसबुक पोस्टमा श्रीधरले सरकारले अपनाएको  शून्य कोविड नीतिको  आलोचना गरेका थिए । मुख्य भूमि चीनसँग क्वारेन्टाइन...

हङकङ लकडाउन-१२:महिना दिनभित्र ५०० वटा रेस्टुरेन्ट बन्द हुने,२,५८१ वटा ह्याम्स्टर मारिए,ढलमा डेल्टा र ओमिक्रोन भेटियो

हङकङ लकडाउन-१२:महिना दिनभित्र ५०० वटा रेस्टुरेन्ट बन्द हुने,२,५८१ वटा ह्याम्स्टर मारिए,ढलमा डेल्टा र ओमिक्रोन भेटियो
क्रान्ति सुब्बा ह्याम्स्टर बध २३ जनवरी आइतबार १५:०० बजे सरकारले जजसले घरमा ह्याम्स्टर पालेकाछ्न ती सबैले आ आफ्नो ह्याम्स्टर सरकारलाई हस्तान्तरण गर्न अनुरोध गरेपछि  एक नागरिकले बुझाएको ह्याम्स्टरमा कोभिड-१९ भाइरस पोजेटिभ देखिएको कृषि, मत्स्यपालन तथा संरक्षण विभागले आइतबार घोषणा गरेको थियो । जनवरी २२ सम्ममा २,२९८  ह्याम्स्टरहरू सहित कुल २,५८१ जनावरहरू मारिएका थिए। ए...

हङकङ लकडाउन-१०:हजारौं पशुको बलि बिना संक्रमणको अन्त नहुने,यात क्वाइ हाउसमा ५ दिन लकडाउन थपियो

हङकङ लकडाउन-१०:हजारौं पशुको बलि बिना संक्रमणको अन्त नहुने,यात क्वाइ हाउसमा ५ दिन लकडाउन थपियो
क्रान्ति सुब्बा संक्रमण रोक्न पशुबली अपरिहार्य हङकङका स्वास्थ्यबिदहरुले  कम्तीमा  २,०००  ह्याम्स्टर नाम गरेका मुसा सरह आकार र स्वरूप भएका घर पालुवा जीवलाइ मार्ने  सुझाव दिएपछि  विशेषज्ञहरूले धम्कीपूर्ण सन्देशहरु प्राप्त गरेका थिए जुन धम्कीलाई हङकङ सरकारले निन्दा  गरेको थियो । सरकारी सल्लाहकार युन क्वोक-युङले हङकङमा जनावरका लागि क्वारेन्टाइन वा आइसोलेसन...

हङकङ लकडाउन रिपोर्ट-८:ढलबाट भाइरस फैलिएपछि भवनबाट मानिस निकालियो,विभिन्न स्कुलका विद्यार्थी, शिक्षक संक्रमित,

हङकङ लकडाउन रिपोर्ट-८:ढलबाट  भाइरस फैलिएपछि भवनबाट मानिस निकालियो,विभिन्न स्कुलका विद्यार्थी, शिक्षक संक्रमित,
क्रान्ति सुब्बा विद्यार्थी र शिक्षक संक्रमित जनवरी १८ तारीख मंगलबार २३:०० बजे नर्थ प्वाइन्ट किन्डरगार्टनकि एक शिक्षिकालाई  जनवरी १८ तारीख मंगलबार कोभिडको  प्रारम्भिक पोजेटिभ भएको थियो । कुन स्रोतबाट उनी संक्रमित भइन पहिल्याउन सकिएको थिएन यस मानेमा हङकङको पछिल्लो अज्ञात स्रोतवाला  संक्रमणमा यो केस परेको थियो । सेन्टर फर हेल्थ प्रोटेक्शनले आज १८ वटा नयाँ कोविड केसहरू घो...

हङकङ लकडाउन रिपोर्ट-७:२,००० वटा हम्स्टर पशुको हत्या,क्वारेन्टाइन होटेलबाट संक्रमित,भवनबाट दर्जनौं विस्थापित

हङकङ लकडाउन रिपोर्ट-७:२,००० वटा हम्स्टर पशुको हत्या,क्वारेन्टाइन होटेलबाट संक्रमित,भवनबाट दर्जनौं विस्थापित
क्रान्ति सुब्बा पेट सपमा काम गर्ने महिलाका कारण एबरडिनमा लकडाउन १६ तारीख आइतबार २१:०० बजे घरपालुवा जनावर पसल (पेट सप) का एक जना कामदार कोभिड पोजेटिभ भएपछि  एबरडीनको एउटा भवनलाई लकडाउन गरिएको थियो । लकडाउन  २–४ तुङ सिङ रोड, एबरडीनमा भएको थियो तर दोकान भएको जग्गा  २–८ तुङ सिङ रोडको भुइँ तल्लामा भने लकडाउन भएन। सोमबार बिहान ६ः३० बजे लकडाउन हटाउने लक्ष्य सरकारको थियो । ...

हङकङ लकडाउन रिपोर्ट-६:ओमिक्रोन स्वासकणबाट होइन वायुबाट सर्छ,चाइनिज नयाँ वर्षपछि सामाजिक दुरि खुकुलो हुने

हङकङ लकडाउन रिपोर्ट-६:ओमिक्रोन स्वासकणबाट होइन वायुबाट सर्छ,चाइनिज नयाँ वर्षपछि सामाजिक दुरि खुकुलो हुने
क्रान्ति सुब्बा पेन्नी बे क्वारेन्टाइन सेन्टरमा काम गर्ने अर्कि सुरक्षा गार्ड पनि संक्रमित चुन मुनको होई ताक गार्डेनमा बस्ने एक महिला नर्सको केस कृत्रिम पोजेटिभ भएको खुलासा भएको थियो । उनले पेश गरेको नमुनालाई   खोपभित्र हुने भाइरस स्ट्रेनले  दूषित तुल्याएको तथ्य पत्ता लागेपछि  स्वास्थ्य अधिकारीहरूले उनको केसलाई शुक्रबार पोजिटिभको सुचीबाट हटाएका थिए । उनी बसेको आवासी...

हङकङ लकडाउन रिपोर्ट-५:पाकिस्तानी फुडपान्डा डेलिभेरीमेन,नर्स, विद्यार्थी संक्रमित

हङकङ लकडाउन रिपोर्ट-५:पाकिस्तानी फुडपान्डा डेलिभेरीमेन,नर्स, विद्यार्थी संक्रमित
क्रान्ति सुब्बा १९ वर्षीय विद्यार्थीका कारण लकडाउन याउ तङको शुङ शान स्ट्रिटमा रहेको माया टावर १ निवासी एक १९ वर्षीय विद्यार्थी कोभिड–१९  प्रारम्भिक  पोजिटिभ भएपछि उक्त बिल्डिङमा जनवरी १२ तारिख राति  लकडाउन गरिएको थियो ।बिहीबार बिहान ७ बजे लकडाउन खुकुलो हुने बताइएको थियो  । त्यहाँका बासिन्दाहरूले मध्यरातसम्म परीक्षण गरिसक्नु पर्थ्यो।  जनवरी 3 देखि आज (जनवरी 12)सम...

हङकङ लकडाउन रिपोर्ट-४:ओमिक्रोनबाट बच्न डबल मास्क लाउनु पर्छ,छानबिनमा क्याथेको सहयोग रहने

हङकङ लकडाउन रिपोर्ट-४:ओमिक्रोनबाट बच्न डबल मास्क लाउनु पर्छ,छानबिनमा क्याथेको सहयोग रहने
क्रान्ति सुब्बा नर्थ पोइन्ट र चुन मुनको लकडाउनमा शुन्य पोजेटिभ नर्थ पोइन्ट र चुन मुनमा जनवरी १२ तारीख मंगलबार राती लागू भएको लकडाउनमा जम्मा १,३०० बासिन्दाहरूले परिक्षण गराएका थिए तर कसैमा  पनि कोविड-१९ पोजेटिभ पत्ता लागेन। बुधबार बिहान ६.३० देखि ७ बजेसम्ममा  दुईवटा लकडाउन हटाइएको थियो । जाडो छ्ल्न कि ओमिक्रोन रोक्न यत्रो विधि मास्क लगाएकी ?? नर्थ प्वाइन्टको ५१ किन वाह स...

हङकङ लकडाउन रिपोर्ट-३:ओमिक्रोन फैल्याउने क्याथे प्यासिफिकलाई कार्वाही,सयभन्दा बढी देशमाथि प्रतिबन्ध,चुन मुन संक्रमणको केन्द्र

हङकङ लकडाउन रिपोर्ट-३:ओमिक्रोन फैल्याउने क्याथे प्यासिफिकलाई कार्वाही,सयभन्दा बढी देशमाथि प्रतिबन्ध,चुन मुन संक्रमणको केन्द्र
क्रान्ति सुब्बा जनवरी ११, २०२२ मंगलबार (१६:०० बजे) क्याथेमाथी छानबिन जारी क्याथे प्यासिफिक एयरलाइन्सका कर्मचारीबाट हङकङमा ओमिक्रोन भेरिएन्ट कोरोनाभाइरसको संक्रमण स्थानीय स्तरमा पुगेपछि  क्याथे प्यासिफिकमाथि अहिले छानबिन भइरहेको छ र  कानुनी कारबाहीको सामना गर्नुपर्ने स्थिति पनि आउने कुरा  कार्यकारी प्रमुख  क्यारी लामले मंगलबार बताइन। होम क्वारेन्टाइन उल्लंघन गरि&n...