हङकङवासी गायक ज्ञान सुब्बाको ‘कस्तो होला विदेश’ सार्वजनिक

हङकङवासी गायक ज्ञान सुब्बाको ‘कस्तो होला विदेश’ सार्वजनिक
धरान । सुमधुर स्वरका धनी हङकङवासी गायक ज्ञान सुब्बाको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘कस्तो होला विदेश’ बोलको गीतमा रमेश चक्र खड्काको शब्द तथा नरेन्द्र प्यासीको संगीत रहेको छ । गीतमा संगीत संयोजन कुमार थापा ले गरेका हुन् । उक्त गीतको म्यूजिक भडियो समेत सार्वजनिक भएको छ । भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन , अनिल रानाको सम्पादन तथा किरण चाम्लिङ्गको निर्देशन भिडियोमा रहेको छ । गीतमा वेदना राई ...

राई डी हाङ्गखिम , दिनेश सुब्बा र ज्ञान सुब्बाको सहकार्यमा “सुखमा पनि दु :खमा पनि”

राई डी हाङ्गखिम , दिनेश सुब्बा र ज्ञान सुब्बाको सहकार्यमा “सुखमा पनि दु :खमा पनि”
धरान / सन १९९५ देखि हंगकंगमा बसेर नेपाली सुगम संगीतमा स्तरिय गीत - संगीत पस्किने गायक ज्ञान सुब्बाले युवा गीतकार राई डी हाङ्गखिमको र बरीष्ठ संगीतकार दिनेश सुब्बासँगको सहकार्यमा आफ्नो अर्को नयाँ गीत "सुखमा पनि दु :खमा पनि" बुधबार म्युजिक भिडियो सहित सार्वजनिक गरेका छन। आधुनिक पप गायनमा नेपाल म्युजिक एवार्ड २०१८ द्वारा सम्मानित सुब्बाले १३ महिना लामो नेपाल बसाइमा गीत संगीत संबंधी धेरै कुरा अनुभव ...