हङकङको चिम्टे माटोमा पलाएको नेपाली मुना

हङकङको चिम्टे माटोमा पलाएको नेपाली मुना
क्रान्ति सुब्बा शून्य निर्जन समुद्रमा यत्रतत्र छरिएर रहेका निरस द्वीपहरू आफ्नो उजाडपनमा रस भरिदन कोही आउने आशा लिएर वर्षौंदेखि पर क्षितिजमा अनिमेष चियाईरहेका हुन्छन् । समुद्रका शान्त एवं धीर गतिमाथि एकलासे जीवन निर्वाह गर्दै एकतमासले आफ्नो सानो डुङ्गा खियाउँदै विचरण गरिरहेका यु जातिका आदिवासी माझीहरूले ती मनोरम द्वीपहरूको बाँझोपनलाई आवाद गर्न सकिरहेका हुँदैनन् । बरू उनीहरू त हावापानीबाट बच्नक...

पुस्तक: “हङकङभित्र” लेखक- क्रान्ति सुब्बा

पुस्तक: “हङकङभित्र” लेखक- क्रान्ति सुब्बा
प्राक्कथन एउटा विचारग्रस्त खोपडी जहाँ अगणित विचारको ज्वारभाटा चल्छ । वैचारिक ज्वारभाटाको प्रकोपबाट एउटा विशिष्ट रचनाले प्रकट हुने अवसर पाउँछ - 'हङकङ भित्र''। हङकङ अर्थात मेरो दोश्रो नेपाल जसलाई नियतिले मेरो कर्मभुमि बनायो । कुनै बेला कहिल्यै सूर्य नअस्ताउने देश बेलायतको स्वामित्वमा हङकङ रहेको बेला एउटा गोर्खा पल्टन उदाउँछ इतिहासमा । गोर्खा पल्टनको अस्तित्व मार्फत अंकुरित गोर्खा वंशको श्...

हङकङमा १३९ वर्षको इतिहासमा सबैभन्दा भीषण वर्षा हुँदा यातायात ठप्प,अधिकांश क्षेत्रमा बाढी

हङकङमा १३९ वर्षको इतिहासमा सबैभन्दा भीषण वर्षा हुँदा यातायात ठप्प,अधिकांश क्षेत्रमा बाढी
क्रान्ति सुब्बा । हङकङ टाइफुन हाइकुइ दक्षिण चीनको फुज्यान प्रदेशमा पुगेर गत मंगलबार समाप्त भएको थियो । जसले दक्षिण चीनमा भारी वर्षा ल्याएको थियो । हङकङ पनि यसको प्रभावबाट अछुतो रहेन। निरन्तर १० घन्टा भन्दा बढी  परेको मुसलधारे वर्षाका कारण घनाबस्ती भएको शहर हङकङमा शुक्रबार व्यापक बाढी आएको थियो भने सडक, सपिङ मल र मेट्रो (एमटिआर) स्टेसनहरू जलमग्न भएका थिए । अधिकारीहरूले विद्यालयहरू बन्द गरे...

सुपर टाइफुन साउलाको आक्रमण हङकङमा,टाइफुन नम्बर १० जारी हुने स्थिति आयो

सुपर टाइफुन साउलाको आक्रमण हङकङमा,टाइफुन नम्बर १० जारी हुने स्थिति आयो
क्रान्ति सुब्बा, हङकङ हङकङमा मे महिनादेखि नोभेम्बरसम्मको अवधिमा  समुद्री आँधीबेहरी आउने गर्दछ । जुलाई, अगस्ट र सेप्टेम्बर महिनामा आँधी आउने  सम्भावना ५०-६०% हुन्छ। टाइफुन अर्थात आँधीबेहरीको प्रत्यक्ष प्रहार हङकङ माथि विरलै पर्ने गर्छ । तथापि टाइफुनको प्रभाव दुरस्थ द्विप र तल्लो इलाकामा रहेका स्थानहरुमा पर्ने गरेको देखिन्छ र यदाकदा अक्सर गम्भीर क्षति पनि  पुऱ्याउने गर्दछ। यस...

हङकङमा आत्महत्या गर्नेको संख्या बढ्दो अवस्थामा

हङकङमा आत्महत्या गर्नेको संख्या बढ्दो अवस्थामा
क्रान्ति सुब्बा । हङकङ । सामरीटन बीफ्रेन्डर्स हङकङ नामको गैरसरकारी संस्थाले जुलाई २९ तारीख शनिबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार  सन् २०२२ सालमा हङकङमा आत्महत्या गर्नेको संख्या १,०८०  रहेको छ। आत्महत्या गर्नेमा ६० प्रतिशत पुरुष रहेका छ्न।   सन २००७ साल यताको अर्थात १५ वर्षको अबधिमा आत्महत्याद्वारा मृत्युवरण गर्नेको संख्या र आत्महत्या दर दुबैको तथ्यांक यो वर्ष उच्च देखिएको छ ...

लिम्बु कथानक चलचित्र “थिम” हङकङमा प्रदर्शन हुने

लिम्बु कथानक चलचित्र “थिम” हङकङमा प्रदर्शन हुने
क्रान्ति सुब्बा । हङकङ । लिम्बु कथानक चलचित्र `थिम´ को हङकङ प्रीमियर शो आगामी अगस्ट २७ तारीख आइतबार जोर्डन स्थित याउ मा तेइ कम्युनिटी हलमा बेलुकी ६:३० बजे हुने भएको छ। जुलाई २४ तारीख सोमबार बेलुकी चुम्लुङ हिम जोर्डनमा सम्पन्न एक पत्रकार सम्मेलन मार्फत प्रदर्शनी बारे जानकारी दिइएको थियो । भोजराज साँबा लिम्बुको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य दिदै  फुलन्देको बाउ उपनामल...

सुपर टाइफुन डोक्सुरीको प्रभाव हङकङमा पर्ने उच्च संभावना,१ नम्बर स्टेन्डबाइ सिग्नल जारी

सुपर टाइफुन डोक्सुरीको प्रभाव हङकङमा पर्ने उच्च संभावना,१ नम्बर स्टेन्डबाइ सिग्नल जारी
क्रान्ति सुब्बा । हङकङ । फिलिपिन्सको सागरमा सिर्जना भएको डोक्सुरी नाम गरेको सुपर टाइफुन फिलिपिन्सको लुजोनदेखि पुर्व दिशामा रहेको समुद्रमा जुलाई २५ तारीख आइपुगेको थियो । यो टाइफुनको अन्तर्राष्ट्रिय नाम डोक्सुरी हो भने फिलिपिन्समा यसलाई एगाइ भनिएको छ। यो टाइफुन क्रमशः फिलिपिन्सबाट उत्तरपश्चिमतर्फ सर्दै दक्षिण चीन सागरको उत्तरपूर्वी भागमा प्रवेश गर्ने अनुमान गरिएको थियो । जुलाई २६ तारीख बुधबार य...

हङकङमा टाइफुन नम्बर ८ जुलाई १७ तारीख दिउँसो ४ बजे सम्म जारी रहने

हङकङमा टाइफुन नम्बर ८ जुलाई १७ तारीख दिउँसो ४ बजे सम्म जारी रहने
क्रान्ति सुब्बा । हङकङ । हङकङमा टाइफुन नम्बर ८ जुलाई १७ तारीख राती १२:४० मा मौसम विभागले जारी गरेको हो। र प्रति घन्टा हावाको बेग ६३ किलोमीटर वा सो भन्दा बढी हुने अपेक्षा गरिएको थियो । यो टाइफुन लेइजोउ प्रायद्वीप र हाइनान टापुतर्फ सर्ने अनुमान गरिएको थियो । र मौसम बिभागले सिग्नल नम्बर ८ जुलाई १७ तारीख सोमबार दिउँसो ४ बजे सम्म जारि राख्ने बताएको छ। ४ बजे पछि टाइफुन नम्बर ८ जारी राख्ने या नराख्न...

हङकङमा भारतीय मुलकी महिलाले आफनै तीन छोरीलाई कसरी सिरानीले सास थुनेर मारिन?-विस्तृत रिपोर्ट

हङकङमा भारतीय मुलकी महिलाले आफनै तीन छोरीलाई कसरी सिरानीले सास थुनेर मारिन?-विस्तृत रिपोर्ट
क्रान्ति सुब्बा, हङकङ । हत्यारा आफैंले प्रहरीलाई खबर गरिन जुन ५ तारीख हङकङको स्थानीय समय बिहान ११.०१ बजे उर रहमान अमिना नामकी एक २९ वर्षीया भारतीय मुलकी महिलाले प्रहरीलाई फोन गरेर आफ्नो पाकिस्तानी पतिले चक्कु प्रहार गरी आफ्ना तीन जना नावालिका छोरीहरुको हत्या गरि भागेको बताइन। ती तीन बालिकाका नाम हुन- वर्ष ५ की जमील आयत उर रहमा, वर्ष ४ की जमील रैना उर रहीमा र वर्ष २ की बीबी आफिया जमील। ती...

जुलाई १ तारीख हङकङमा फ्री फेरी,५ दिनसम्म फ्री ट्राम, म्युजियम,स्विमिङ पुल आदिमा निशुल्क प्रवेश गर्न पाइने

जुलाई १ तारीख हङकङमा फ्री फेरी,५ दिनसम्म फ्री ट्राम, म्युजियम,स्विमिङ पुल आदिमा निशुल्क प्रवेश गर्न पाइने
क्रान्ति सुब्बा । हङकङ । हङकङ सरकार र हङकङका सार्वजनिक संस्थाहरूले हङकङ चीनमा गाभिएको २६ औं वर्ष पुगेको ऐतिहासिक दिन अर्थात जुलाई १ शनिबारलाई भव्यताका साथ मनाउन विविध गतिविधि सम्पन्न गर्ने योजना बनाएको छ। सरकारले हङकङका निजी संस्थाहरूलाई पनि यो उत्सवसंग संबंधित गतिविधि गर्न  प्रोत्साहन गरेको छ। त्यस दिन मनोरञ्जन र सांस्कृतिक सेवा विभाग अन्तर्गतका खेलकुद केन्द्रहरू, स्विमिङ पुलहरू र वेट...