हङकङ निवासी पत्रकार किसन राईको नेपालमा भीरबाट लडेर निधन

हङकङ निवासी पत्रकार किसन राईको नेपालमा भीरबाट लडेर निधन
हिमाल समाचारले राइको हत्या भएको टाइटल राखेर घटनालाई रहस्यमय बनाइदिएको छ। काठमाडौं । हङकङमा बसेर पत्रकारिता गरिरहेका ५४ वर्षीय पत्रकार किसन राईको नेपालमा भीरबाट लडेर निधन भएको छ । काठमाडौंबाट मध्यपहाडी लोकमार्ग हुँदै भोजपुर जानेक्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोर्पाचिउरीडाँडास्थित पंखु खोलामा हिजो आइतबार साँझ भीरबाट लडेर उनको निधन भएको हो । गाडी रोकेर शौच जानेक्रममा लडेर राई...