हङकङ लकडाउन रिपोर्ट-६:ओमिक्रोन स्वासकणबाट होइन वायुबाट सर्छ,चाइनिज नयाँ वर्षपछि सामाजिक दुरि खुकुलो हुने

हङकङ लकडाउन रिपोर्ट-६:ओमिक्रोन स्वासकणबाट होइन वायुबाट सर्छ,चाइनिज नयाँ वर्षपछि सामाजिक दुरि खुकुलो हुने
क्रान्ति सुब्बा पेन्नी बे क्वारेन्टाइन सेन्टरमा काम गर्ने अर्कि सुरक्षा गार्ड पनि संक्रमित चुन मुनको होई ताक गार्डेनमा बस्ने एक महिला नर्सको केस कृत्रिम पोजेटिभ भएको खुलासा भएको थियो । उनले पेश गरेको नमुनालाई   खोपभित्र हुने भाइरस स्ट्रेनले  दूषित तुल्याएको तथ्य पत्ता लागेपछि  स्वास्थ्य अधिकारीहरूले उनको केसलाई शुक्रबार पोजिटिभको सुचीबाट हटाएका थिए । उनी बसेको आवासी...

हङकङ लकडाउन रिपोर्ट-४:ओमिक्रोनबाट बच्न डबल मास्क लाउनु पर्छ,छानबिनमा क्याथेको सहयोग रहने

हङकङ लकडाउन रिपोर्ट-४:ओमिक्रोनबाट बच्न डबल मास्क लाउनु पर्छ,छानबिनमा क्याथेको सहयोग रहने
क्रान्ति सुब्बा नर्थ पोइन्ट र चुन मुनको लकडाउनमा शुन्य पोजेटिभ नर्थ पोइन्ट र चुन मुनमा जनवरी १२ तारीख मंगलबार राती लागू भएको लकडाउनमा जम्मा १,३०० बासिन्दाहरूले परिक्षण गराएका थिए तर कसैमा  पनि कोविड-१९ पोजेटिभ पत्ता लागेन। बुधबार बिहान ६.३० देखि ७ बजेसम्ममा  दुईवटा लकडाउन हटाइएको थियो । जाडो छ्ल्न कि ओमिक्रोन रोक्न यत्रो विधि मास्क लगाएकी ?? नर्थ प्वाइन्टको ५१ किन वाह स...