डार्क एनर्जी क्यामेराले खिच्यो हाम्रो जस्तै ग्यालेक्सीको मनमोहक तस्वीर

डार्क एनर्जी क्यामेराले खिच्यो हाम्रो जस्तै ग्यालेक्सीको मनमोहक तस्वीर
क्रान्ति सुब्बा ब्रह्माण्डको कुल उर्जाको ६९% उर्जा डार्क एनर्जी अर्थात कालो उर्जाले ओगटेको छ। यो डार्क एनर्जीको हुलियालाई खिच्न बैज्ञानिकले डार्क एनर्जी क्यामेरा आविष्कार गरेका थिए । सन २०१३ देखि २०१९ सम्ममा यस क्यामेरामार्फत डार्क एनर्जीको सर्भेक्षण भैसकेपछि यो क्यामेरा थन्किएर बसेको थियो । तर यो क्यामरालाई खगोलविदले फेरि प्रयोग गरे र खिचे मेसियर ८३ अर्थात साउदर्न पिनह्विल नामक स्पाइरल ग्याल...