हङकङको भौगोलिक निर्वाचन क्षेत्रका सबै २० सिट चीन समर्थकको पोल्टामा
क्रान्ति सुब्बा । हङकङ ।
डिसेम्बर २० तारीख सोमबार बिहान १० वटा मत गन्न बाकी रहेका निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएपछि बिधान सभाको निर्वाचनमा भौगोलिक क्षेत्रका सबै २० सिटमा संस्थापन पक्षधर उम्मेदवारले विजय हासिल गरेका छन।
डेमोक्रेटिक एलायन्स फर द बेटरमेन्ट एन्ड प्रोग्रेस अफ हङकङ (DAB) सबैभन्दा ठूलो विजेताको रूपमा उभिएको छ, यसका उम्मेदवारहरूले प्रत्येक १० निर्वाचन क्षेत्रमा विजयी भ...