मार्च ३- हङकङमा एकैदिनमा ५६,८२७ संक्रमित थपिए,१४४ जनाको मृत्यु २४ घन्टामा

मार्च ३- हङकङमा एकैदिनमा ५६,८२७ संक्रमित थपिए,१४४ जनाको मृत्यु २४ घन्टामा
क्रान्ति सुब्बा । हङकङ । मार्च ३ तारीख बिहीबार  कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ५६,८२७.आयातित केस संख्या : २.मृत्यु संख्या : १४४ जना (गत २४ घन्टामा).खोप नलाएका मृतक संख्या : १२४.पुर्ण खोप लगाएका मृतक संख्या : १०.एक खोप लगाएका मृतक संख्या :१०.मृतक ज्येष्ठ नागरिकको संख्या :१३४(६५वर्ष माथिका).मृत्यु हुने मानिस: ८५ जना पुरुष  ५९ जना महिला.मृत्यु हुनेको ...

हङकङ कोभिड रिपोर्ट: मार्च १ तारीख ३२,५९७ नयाँ केस थपिए, ११७ जनाको मृत्यु

हङकङ कोभिड रिपोर्ट: मार्च १ तारीख ३२,५९७ नयाँ केस थपिए, ११७ जनाको मृत्यु
मार्च १ मंगलबार । हङकङ । क्रान्ति सुब्बा । मार्च १ तारीख मंगलबार  कोभिड-१९ केसको विवरण.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ३२,५९७.मृत्यु संख्या : ११७ जना (गत २४ घन्टामा).खोप नलाएका मृतक : ८६.मृत्यु हुने ज्येष्ठ नागरिक :१०६.मृत्यु हुने मानिस: ६८ जना पुरुष  ४९ जना महिला.मृत्यु हुनेको उमेर समुह  : ४७ वर्ष देखि ९९ वर्ष.नर्सिङ होमवासीको मृत्यु संख्या :६३.डेल्टा केस संख्या : १.ओ...

कोभिड अप्डेट हङकङ – ६६ जनाको मृत्यु ,संक्रमित १७,०६३ जना

कोभिड अप्डेट हङकङ – ६६ जनाको मृत्यु ,संक्रमित १७,०६३ जना
२६ फेब्रुअरी शनिबार । हङकङ । क्रान्ति सुब्बा । हङकङमा संक्रमितको अनुभव हेर्न तल क्लिक गर्नुहोस https://youtu.be/qMZITqgwUOE फेब्रुअरी २६ तारीख शनिबार कोभिड-१९ केसको विवरण.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १७,०६३.मृत्यु संख्या : ६६ जना (गत २४ घन्टामा).आयातित केस संख्या : ६.स्थानीय संक्रमण संख्या : १७,०५७.डेल्टाबाट संक्रमित संख्या : १ जना.ओमिक्रोन केस संख्या:९२% (धेरै जसो केस बि ...

हङकङ लकडाउन रिपोर्ट : १४

हङकङ लकडाउन रिपोर्ट : १४
क्रान्ति सुब्बा कार्यकारी परिषदको बैठकमा जानू अघि जनवरी २५ तारीख मंगलबार हङकङकि कार्यकारी प्रमुख कार्यकारी क्यारी लामले क्वाई चुङ एस्टेटको हा क्वाई हाउसलाई आजदेखि पाँच दिनको लागि लक डाउन गरिने बताइन।  क्वाइ चुङ एस्टेटको यो तेस्रो ब्लकमा  १० भन्दा बढी कोविड केसहरू फेला परेपछि लकडाउनको घोषणा भएको हो। यसै एस्टेटका दुई ब्लकहरू - यात क्वाई हाउस र यिंग क्वाई हाउस - लाई  यो...

हङकङ लकडाउन रिपोर्ट-८:ढलबाट भाइरस फैलिएपछि भवनबाट मानिस निकालियो,विभिन्न स्कुलका विद्यार्थी, शिक्षक संक्रमित,

हङकङ लकडाउन रिपोर्ट-८:ढलबाट  भाइरस फैलिएपछि भवनबाट मानिस निकालियो,विभिन्न स्कुलका विद्यार्थी, शिक्षक संक्रमित,
क्रान्ति सुब्बा विद्यार्थी र शिक्षक संक्रमित जनवरी १८ तारीख मंगलबार २३:०० बजे नर्थ प्वाइन्ट किन्डरगार्टनकि एक शिक्षिकालाई  जनवरी १८ तारीख मंगलबार कोभिडको  प्रारम्भिक पोजेटिभ भएको थियो । कुन स्रोतबाट उनी संक्रमित भइन पहिल्याउन सकिएको थिएन यस मानेमा हङकङको पछिल्लो अज्ञात स्रोतवाला  संक्रमणमा यो केस परेको थियो । सेन्टर फर हेल्थ प्रोटेक्शनले आज १८ वटा नयाँ कोविड केसहरू घो...

हङकङ लकडाउन रिपोर्ट-७:२,००० वटा हम्स्टर पशुको हत्या,क्वारेन्टाइन होटेलबाट संक्रमित,भवनबाट दर्जनौं विस्थापित

हङकङ लकडाउन रिपोर्ट-७:२,००० वटा हम्स्टर पशुको हत्या,क्वारेन्टाइन होटेलबाट संक्रमित,भवनबाट दर्जनौं विस्थापित
क्रान्ति सुब्बा पेट सपमा काम गर्ने महिलाका कारण एबरडिनमा लकडाउन १६ तारीख आइतबार २१:०० बजे घरपालुवा जनावर पसल (पेट सप) का एक जना कामदार कोभिड पोजेटिभ भएपछि  एबरडीनको एउटा भवनलाई लकडाउन गरिएको थियो । लकडाउन  २–४ तुङ सिङ रोड, एबरडीनमा भएको थियो तर दोकान भएको जग्गा  २–८ तुङ सिङ रोडको भुइँ तल्लामा भने लकडाउन भएन। सोमबार बिहान ६ः३० बजे लकडाउन हटाउने लक्ष्य सरकारको थियो । ...

हङकङ लकडाउन रिपोर्ट-६:ओमिक्रोन स्वासकणबाट होइन वायुबाट सर्छ,चाइनिज नयाँ वर्षपछि सामाजिक दुरि खुकुलो हुने

हङकङ लकडाउन रिपोर्ट-६:ओमिक्रोन स्वासकणबाट होइन वायुबाट सर्छ,चाइनिज नयाँ वर्षपछि सामाजिक दुरि खुकुलो हुने
क्रान्ति सुब्बा पेन्नी बे क्वारेन्टाइन सेन्टरमा काम गर्ने अर्कि सुरक्षा गार्ड पनि संक्रमित चुन मुनको होई ताक गार्डेनमा बस्ने एक महिला नर्सको केस कृत्रिम पोजेटिभ भएको खुलासा भएको थियो । उनले पेश गरेको नमुनालाई   खोपभित्र हुने भाइरस स्ट्रेनले  दूषित तुल्याएको तथ्य पत्ता लागेपछि  स्वास्थ्य अधिकारीहरूले उनको केसलाई शुक्रबार पोजिटिभको सुचीबाट हटाएका थिए । उनी बसेको आवासी...

हङकङ लकडाउन रिपोर्ट-३:ओमिक्रोन फैल्याउने क्याथे प्यासिफिकलाई कार्वाही,सयभन्दा बढी देशमाथि प्रतिबन्ध,चुन मुन संक्रमणको केन्द्र

हङकङ लकडाउन रिपोर्ट-३:ओमिक्रोन फैल्याउने क्याथे प्यासिफिकलाई कार्वाही,सयभन्दा बढी देशमाथि प्रतिबन्ध,चुन मुन संक्रमणको केन्द्र
क्रान्ति सुब्बा जनवरी ११, २०२२ मंगलबार (१६:०० बजे) क्याथेमाथी छानबिन जारी क्याथे प्यासिफिक एयरलाइन्सका कर्मचारीबाट हङकङमा ओमिक्रोन भेरिएन्ट कोरोनाभाइरसको संक्रमण स्थानीय स्तरमा पुगेपछि  क्याथे प्यासिफिकमाथि अहिले छानबिन भइरहेको छ र  कानुनी कारबाहीको सामना गर्नुपर्ने स्थिति पनि आउने कुरा  कार्यकारी प्रमुख  क्यारी लामले मंगलबार बताइन। होम क्वारेन्टाइन उल्लंघन गरि&n...

ओमिक्रोनलाई रोक्न हङकङमा दुई हप्ता बार,जिम,पार्लर,आठ देशबाट आउने उडान आदि बन्द

ओमिक्रोनलाई रोक्न हङकङमा दुई हप्ता बार,जिम,पार्लर,आठ देशबाट आउने उडान आदि बन्द
क्रान्ति सुब्बा जनवरी ७ तारीख शुक्रवारदेखि हङकङका सबै बार र मनोरन्जन स्थलहरू दुई हप्ताको लागि बन्द हुने भएको छ। र रेस्टुरेन्टहरूले साँझ ६ बजे पछि खाना प्रदान गर्न बन्द  गर्नुपर्नेछ, हङकङकि कार्यकारी प्रमुख क्यारी लामले जनवरी ५ तारीख  बुधबार घोषणा गरिन। कोभिड–१९ को  पाँचौं लहर कुनै पनि बेला शुरु हुने चेतावनी लामले दिइन। "हामीले समुदायमा हुनसक्ने ठूलो स्केलको प्रकोपलाई रोक्ने ...

हङकङमा आयातित केस रोकिएन ओमिक्रोन केस संख्या ८१ पुग्यो

हङकङमा आयातित केस रोकिएन ओमिक्रोन केस संख्या ८१ पुग्यो
क्रान्ति सुब्बा । हङकङ । डिसेम्बर २८ डिसेम्बर २८ तारीख मंगलबार हङकङमा ६ वटा नयाँ  आयातित केसहरु रिपोर्ट भएका थिए । तीमध्ये पाँच जनामा ओमिक्रोन कोरोनाभाइरस भेरिएन्ट भएको  शंका गरिएको थियो । जसमध्ये  दुई पुष्टि भएका  र एउटा प्रारम्भिक पोजेटिभ  केस क्याथे प्यासिफिकका एयरक्रू थिए । कोभिड-१९ भएको पत्ता लाग्नु अघि नै उनिहरुले  सपिङ मलको फेस्टिभल वाकतिर भ्रमण गरिसकेका...