रुक्सना लिम्बुसँग राजेश पायल राईको ” चोरी भो “

रुक्सना लिम्बुसँग राजेश पायल राईको ” चोरी भो  “
धरान / पेमा देचेन तामांगपछि आफ्नो बाचा अनुरुप भ्वाइस अफ किड्स प्रतियोगिताको सेमीफाइनल सम्म पुगेकी अर्की गायिका रुक्सना लिम्बुसँग गायक राजेश पायल राईले " चोरी भो " बोलको युगल गीत रेकर्ड गराएर स्टुडियो भिडियो सार्वजनिक गरेका छन्। गायक राजेश पायल राईलको आफ्नै संगीत तथा प्रख्यात कबि तथा गीतकार राजन मुकारुङ्गको शब्द रहेको " चोरी भो "गीतलाई यस अघि यहि टिमले द भ्वाइसकी मेलिना मैनाली सँग रेकर्ड गरि त...

रुक्सना लिम्बुलाई राजेश पायल राई म्युजिक एकेडेमी र केन्द्रमोशन पिक्चर्सबाट गीत तथा भिडियो निर्माण गरिदिने

रुक्सना लिम्बुलाई राजेश पायल राई म्युजिक एकेडेमी र केन्द्रमोशन पिक्चर्सबाट गीत तथा भिडियो निर्माण गरिदिने
धरान । द भ्वाइस किड्स नेपालको फाईनालिस्ट रुक्सना लिम्बुलाई धरान- बगरकोटस्थित लोक दोहोरी रेस्टुरेन्टमा आइतबार रुक्सना लिम्बु जिताउ अभियान धरानद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा धरानको बिभिन्न संघ-संस्थाद्वारा सम्मान गरिएको छ। कार्यक्रममा रुक्साना लिम्बु जिताऔं अभियानका तर्फबाट संयोजक मिना सिंगक र सागर सरगम चेम्जोङले सम्मान पत्र हस्तान्तरण गरेका थिए भने लिम्बु मंचका तर्फबाट संजोक हुक...

`राई इज किङ दिवस´मनाउने अमेरिकाको रोचेस्टर सिटिमा राजेश पायल राई पुगेर फर्किए

`राई इज किङ दिवस´मनाउने अमेरिकाको रोचेस्टर सिटिमा राजेश पायल राई पुगेर फर्किए
नेपालका सर्वपृय कलाकार राई इज किङ राजेश पायल राईको अमेरिकी सांगेतिक यात्रा विशेष चर्चा परिचर्चा र वादविवादका साथ समाप्त भएको थियो । राई जस्तो शिर्ष कलाकार माथि गीत गाइरहेको अवस्थामा एक अमेरिकी नेपालीबाट नै असभ्य व्यवहार  भएको विषयले केहि समय सम्म बिशेष चर्चा पाएको थियो । यो घटनाले एउटा स्थापित  र प्रसिद्ध व्यक्तित्व कलाकारको सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिनु पर्ने दह्रो संदेश गएको छ...

महागायक राई इज किङ राजेश पायल राइको अमेरिकाबाट राजकीय बिदाइ

महागायक राई इज किङ राजेश पायल राइको अमेरिकाबाट राजकीय बिदाइ
शान्तिराज राई, न्युयोर्क राई इज किङ महागायक राजेश पायल राइलाइ नेपालमा भव्य स्वागत गरिएको भिडियो हेर्नुस https://youtu.be/wn_vkm3q-qk महागायक राई इज किंग राजेशपायल राईको अमेरिकाको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थल  (John F. Kennedy International Airport) बाट राजकिय बिदाई गरीएको छ । राजेश पायल राई फेरवेल (Rajesh Payal Rai Farewell ) नामक कार्यक्रमका आयोजक बुद्ध  ट्याक्सका...

राजेश पायल राइमाथि भएको खुल्ला हमलाबाट के पाठ सिक्ने ?

राजेश पायल राइमाथि भएको खुल्ला हमलाबाट के पाठ सिक्ने ?
शशी थापा सुब्बा पहिला वा कुनै समय कलाकार ,दर्शक र आयोजक अनि संचारकर्मी बीच  मर्यादितरूपमा नितीगत स्पष्टता सहित  तयार  पारिएको खाकाभित्र रहेर एउटा शालिन र सौम्य वातावरण तयार भएपछि  मात्र कार्यक्रमहरू हुने गर्थ्यो ।आयोजकले दिएको अधिकार भित्र बसेर उदघोषकले कार्यक्रम संचालन मात्र होइन त्यो समयावधि भरिको सुरक्षा र सुरक्षाकर्मीलाई पनि उसैले कन्ट्रोल गर्दथ्यो । आक्रमण गर्न आउद...