महागायक राई इज किङ राजेश पायल राइको अमेरिकाबाट राजकीय बिदाइ

महागायक राई इज किङ राजेश पायल राइको अमेरिकाबाट राजकीय बिदाइ
शान्तिराज राई, न्युयोर्क राई इज किङ महागायक राजेश पायल राइलाइ नेपालमा भव्य स्वागत गरिएको भिडियो हेर्नुस https://youtu.be/wn_vkm3q-qk महागायक राई इज किंग राजेशपायल राईको अमेरिकाको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थल  (John F. Kennedy International Airport) बाट राजकिय बिदाई गरीएको छ । राजेश पायल राई फेरवेल (Rajesh Payal Rai Farewell ) नामक कार्यक्रमका आयोजक बुद्ध  ट्याक्सका...

लोकप्रिय गायक राजेश पायल राई अमेरिकामा जम्दै

लोकप्रिय गायक राजेश पायल राई अमेरिकामा जम्दै
न्युयोर्क । चर्चित गायक राजेश पायल राईलाई न्युर्योकमा भव्य स्वागत गरिएको छ । हाल अमेरिका पुगेका लोकप्रिय गायक राजेश पायल राईको प्रस्तुति सहित  न्युयोर्कको क्विन्समा भव्य कार्यक्रमको आयोजना गरिन लागिएको छ । बुद्ध ट्याक्स एकाउन्टिङका संस्थापक पशुपति श्रेष्ठको  आयोजनामा यहि  ३१ डिसेम्बर (शुक्रवार) का दिन  बेलुका ६ बजे क्विन्स प्लेस हल at-37-11  57 th street woodside New Y...

अमेरिकामा नेपाली संस्थाको आव्हानमा रक्तदान

अमेरिकामा नेपाली संस्थाको आव्हानमा रक्तदान
न्युयोर्क-  नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को १६ औं स्थापना दिवसको अवसर पारेर  न्युयोर्कमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नोभेम्बर २८ तारिख आइतबारका दिन आयोजना गरिएको रक्तदान कार्यक्रममा ८५ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा सहभागी  हुन न्युयोर्कका विभिन्न स्थान,न्युजर्सी र कनेक्टीकटबाट पनि मानिसहरु आएको कुरा  फिप्नाले जनाएको छ । "न्युयोर्कमा ...

साँझपख लिएर आए गायक बिपन राइ

साँझपख लिएर आए गायक बिपन राइ
न्युयोर्क , अमेरिका। अमेरिकामा रहेका गायक विपन राईको ‘साँझपख’ गिती एल्बम सार्वजनिक भएको छ । नोभेम्बर १४ मा अमेरिकाकाको न्यूयोर्कस्थित क्वीन्समा आयोजित एक कार्यक्रमका बीच गायक राईको उक्त एल्बम सार्वजनिक भएको हो । उक्त कार्यक्रममा आदिवासी जनजाती महासंघ (फिप्ना) का अध्यक्ष लोक चेम्जोङ, संचारकर्मी, कलाकार तथा युवानेता शान्तिराज राई, इन्टरनेशनल मार्सल आर्टस एसोसियसनका प्रमुख तथा करातेका अन्तराष...

नेपाल स्टार टप पाँचमा पुग्न सफल सुरेश लामालाई अमेरिकावासी पशुपति श्रेष्ठले गरे सहयोग

नेपाल स्टार टप पाँचमा पुग्न सफल सुरेश लामालाई अमेरिकावासी पशुपति श्रेष्ठले गरे सहयोग
२७ जनवरी २०२१ । न्युयोर्क । -  अमेरिका न्युयोर्क ज्याक्सन हाईट ४०-०८-७६ स्ट्रीट रोसभेल्ट एभिन्यु नजिक बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्ग संचालन गरी रहनु भएका पशुपति श्रेष्ठ (CPA) ले हालै नेपालमा संचालन भइरहेको वाई वाई नेपाल स्टारमा टप ५ हुन सफल हुनु भएका काठमाडौं तारेभिर निवासी सुरेश लामालाई (रू १,११,१११|-) एक लाख एक हजार एक सय एघार रुपैयाँ सम्मान स्वरुप नेपालका वरिष्ठ गायक रामकृष्ण ढकाल मार्...

अमेरिकामा बाल नेपाली अन्लाईन कक्षा शुरु

अमेरिकामा बाल नेपाली अन्लाईन कक्षा शुरु
२६ जनवरी २०२१ अमेरिका गत २४ तारीख जनवरी २०२१ आइतबार एक भर्चुअल कार्यक्रम मार्फत बाल शिक्षा उदघाटन समारोह सम्पन्न भएको थियो । कार्यक्रम ग्लोबल भुटानी साहित्यिक संस्थान (global bhutanese literary organization )का अध्यक्ष कर्ण गुरुङको सभापतित्व तथा सुरेन्द्र परदेशीको प्रमुख आतिथ्यमा रहेको थियो भने देवी राईले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा थुप्रै समाजसेवी तथा साहित्यकारहर...