युद्ध साहित्य र सैनिक मनोविज्ञानको जीवन्त उपन्यास `लाहुरेको रेलिमाई´

युद्ध साहित्य र सैनिक मनोविज्ञानको जीवन्त उपन्यास `लाहुरेको रेलिमाई´
लेखक,पर्यावरणविद तथा वातावरण सरंक्षण अभियन्ता विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’माथि अन्तरक्रिया गरिएको छ । सम्पूर्ण किताबको आयोजनामा सोमबार गैंडाकोट स्थित नारायणी रिसोर्टमा कार्यक्रम गरिएको हो ।पुस्तकमाथि बोल्दै समीक्षक उदय अधिकारीले पुस्तकमा लेखक हितानले लाहुरेको कथालाई मर्मस्पर्शी ढंगले लेखेको बताए । पुस्तक पढ्दा लाहुरेका दुख र दर्दले धेरै ठाउँमा सम्हालिन सकिन, आँसु पनि रोक्न सकिन, अधिकारी...

बुटवलमा ‘लाहुरेको रेलिमाई’ बिमोचित

बुटवलमा ‘लाहुरेको रेलिमाई’ बिमोचित
लेखक,पर्यावरणविद तथा वातावरण सरंक्षण अभियन्ता विजय हितानद्वारा लेखिएको उपन्यास ‘लाहुरेको रेलिमाई’ हिजो वुटवलमा एक समारोहबीच बिमोचन सम्पन्न भएको छ । लामो समयदेखि बेलायत सरकारसगँ आवद्व रहेर पर्यावरणविदको रुपमा कार्यरत हितान पछिल्लो समय नेपाली साहित्य लेखनको माध्यमबाट वातावरण संरक्षणको निम्ति सकृय अभियन्ताको रुपमा परिचित छन् । प्रकाशनगृहले प्रकाशन गरेको लाहुरेको रेलिमाई मास्टर मित्रसनको जीवनीमा आध...

मास्टर मित्रसेन थापा मगरको जीवनीमा आधारित उपन्यास `लाहुरेको रेलिमाइ´ विमोचित

मास्टर मित्रसेन थापा मगरको जीवनीमा आधारित उपन्यास `लाहुरेको रेलिमाइ´ विमोचित
काठमाडौं। ‘लाहुरेको रेलिमाई फेसनै राम्रो, रातो रुमाल रेलिमाई खुकुरी भिरेको..' भन्ने किंवदन्ती प्रतित कालजयी गीतका गायक बहुमुखी प्रतिभाका धनी, १/१ गोर्खा राइफलका सैनिक मास्टर मित्रसेन थापा मगर (१८९५ डिसेम्बर २९ - १९४६ अप्रील ६) को जीवनीमा आधारित उपन्यास “लाहुरेको रेलीमाई ” सार्वजनिक भएको छ । साङ्ग्रीला प्रकाशनगृहद्वारा बैशाख २३ गते शनिवार राजधानीमा आयोजित कार्यक्रममा सञ्चारिका समुहकी अध्यक्...

साताको तीन कविता – कवि विजय हितान

साताको तीन कविता – कवि विजय हितान
बेलायती सेनामा ईन्जिनियरिङ पेसाको कर्म र त्यो जागिरे जीवनबाट पेन्सन पाकेपछि हाल बेलायत सरकारमै बाताबरण अधिकृतको रुपमा कार्यरत , पछिल्लो एक दशक यता निक्कै संवेदनशीलरुपमा वातावरण जोगाउन लागि परेका यी लेखक जोखिममा परेका बन्यजन्तुहरुको संरक्षणमा पनि उत्तिकै लागि पर्ने एक अभिनन्ता हुन् । नेपाली साहित्यको बिविध बिधामा आधा दर्जन कृतिहरु प्रकाशित गरिसकेका लेखक विजय हितान आफ्नो लेखनीको सुरुवाती समयदेखि नै ...

कथा – शंघाइ स्ट्रीटका दुई आँखा

कथा – शंघाइ स्ट्रीटका दुई आँखा
विजय हितान कमल  उकुस मुकुस गर्मीबाट बेचैन भएर केही चिसो पिउन चाहन्थ्यो । सेभेन इलेभेनमा किनेको पानी अघि नै रित्याएर खाली बोतल रिसाइकलिङ ढ्वाङमा मिल्काइ सकेको छ उसले  । कतै भट्टिमा पसेर एउटा स्यान मिगल ठाडो घाँटी लगाउन पर्छ की भन्ने मन पनि लागिरहेको छ । एक घन्टा भयो आफू बसेको होटेल ड्रागन इनबाट घुम्न निस्केको ।  साँघुरो सडकको दुबै किनाराका अग्ला अग्ला बील्डिङहरु देख्दा कमललाई ...

साताको तीन कविता- कवि विजय हितान

साताको तीन कविता- कवि विजय हितान
नेपाली साहित्यको केन्द्रमा पर्या साहित्य लेखनको अभियन्ताको रुपमा स्थापित साहित्यकार विजय हितान करिब दुई दशकदेखि साहित्यको माध्यमबाट कसरी पर्यावरणलाई संरक्षण गर्न सकिन्छ भन्ने तर्फ लागी पर्ने एक जबरजस्त नाम हो । उनको लेखनमा प्रकृति, प्रेम र मानिसका अन्तरभावहरु शसक्तरुपमा आएको हुन्छ । करिब एक दर्जन जति कृतिका लेखक हितान वातावरण विज्ञानमा वेलायतबाट स्नाकोत्तर उत्तिर्ण गरेर अहिले त्यहाँको एन्भाएरोमेन्...

कथा : कार्बनफुटप्रिन्ट र शंकाको उत्सर्जन

कथा : कार्बनफुटप्रिन्ट र शंकाको उत्सर्जन
विजय हितान- मिर्मिरेबिहानिमा : एली कार लिएर बिहानै आइन । हामी लाग्दै गरेको आजको गन्तव्य स्थानको बाटैमा पर्छ मेरो घर । गत शुक्रबार हामीले बनाएका थियौँ सँगै जाने योजना । मेरो झोला कारको पछाडि सिटमा फालेर म अगाडि बसेँ । ‘गुड मर्निङ एली ! कस्ती छौ ? सप्तान्त कस्तो बित्यो ?’ मैले कारको सिटबेल्ट लगाउँदै सोधेँ । ‘चिसो मौसमका कारणले कतै गइनँ । कुकुर डुलाउन बिहान बेलुका डावर नदीको किनारतिर निस्केँ । मा...