एउटा नरोजेको यात्रा : हङकङ क्वारेन्टाइन

एउटा नरोजेको यात्रा : हङकङ क्वारेन्टाइन
- सुर्य सिङ्गक लिम्बु त्यो दुर्घटना !   हङकङको निर्माण क्षेत्रमा पर्ने काम मध्ये एउटा एकदम गाह्रो काम प्यानलको कामलाई मानिन्छ । यहि कामबाट गुजारा चलिरहेको अवस्थामा हामीसंग काम गर्ने एकजना दाई दुर्घटनामा पर्नुभयो । दुर्घटनामा दाईको दुईवटा करङ भाचिएको रहेछ भनेर पछि दाईसंग फोनमा कुराकानीको क्रममा थाहा भयो । हङकङमा कुनै पनि  निर्माण क्षेत्रमा दुर्घटना भएको खण्डमा एक वा दुईदिन काम बन्...