हङकङ लकडाउन रिपोर्ट-२९:अस्पतालमा बेड नभएपछि बिरामी सडकमा सुत्न बाध्य

क्रान्ति सुब्बा भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोस एबरडीन एस्टेटमा जारी लकडाउन फेब्रुअरी १५ तारीख   मंगलबार दिउँसो समाप्त हुँदा ११ वटा  प्रारम्भिक पोजेटिभ फेला परेका थिए । प्रारम्भिक पोजिटिभ केस फेला परेपछि र ढलको नमूनाहरू कोभिड-१९ पोजेटिभ देखिएपछि अधिकारीहरूले एबरडीनको वाह फू एस्टेटको वाह यू हाउसलाई सोमबार साँझ लक गरेका थिए । मंगलबार मध्यरातसम्ममा … Continue reading हङकङ लकडाउन रिपोर्ट-२९:अस्पतालमा बेड नभएपछि बिरामी सडकमा सुत्न बाध्य