हङकङ कोभिड अप्डेट:३२ जनाको मृत्यु ,संक्रमित ६,२११ जना,नेपालको जहाज अप्रील २० सम्म बन्द

२२ फेब्रुअरी मंगलबार । हङकङ । क्रान्ति सुब्बा । भिडियो हेर्न तल क्लिक गर्नुहोस् हङकङमा आज मंगलबार थप ३२ जनाको मृत्यु कोभिड-१९ बाट  भएको छ। साथै  ६,२११ वटा नयाँ केसहरू रिपोर्ट गरिएको छ। आज मृत्युवरण गर्ने  सबैभन्दा कम उमेरका व्यक्ति वर्ष  ४५ का रहेका छ्न। आयातित केस :३स्थानीय केस :६,२०८डेल्टा केस :३१ओमिक्रोन :३,२६१पेन्डिङ : २१३अनिश्चित … Continue reading हङकङ कोभिड अप्डेट:३२ जनाको मृत्यु ,संक्रमित ६,२११ जना,नेपालको जहाज अप्रील २० सम्म बन्द