हङकङमा ८३ जनाको कोभिडबाट मृत्यु ,२६,०२६ जना एकैदिनमा संक्रमित

२७ फेब्रुअरी आइतबार । हङकङ । क्रान्ति सुब्बा । हङकङमा सात सातदिन पछि होम क्वारेन्टाइन ब्रेक गर्न सकिने नियम।कुरा बुझ्न तलको भिडियो हेर्नुहोस फेब्रुअरी २७ तारीख आइतबार  कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २६,०२६.मृत्यु संख्या : ८३ जना (गत २४ घन्टामा).आयातित केस संख्या : ७.स्थानीय संक्रमण संख्या : २६,०१९ .हस्पिटल अथोरिटिबाट आएको … Continue reading हङकङमा ८३ जनाको कोभिडबाट मृत्यु ,२६,०२६ जना एकैदिनमा संक्रमित