हङकङ कोभिड रिपोर्ट: ३४,४६६ जना संक्रमित थपिए, २४ घन्टामा ८७ जनाको मृत्यु

२८ फेब्रुअरी सोमबार । हङकङ । क्रान्ति सुब्बा । फेब्रुअरी २८ तारीख सोमबार कोभिड-१९ केसको विवरण.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ३४,४६६.मृत्यु संख्या : ८७ जना (गत २४ घन्टामा).आयातित केस संख्या : ४.स्थानीय संक्रमण संख्या : ३४,४६२.डेल्टा केस संख्या : ३.ओमिक्रोन केस संख्या :  १,९०२.परिक्षण भैरहेका केस :३१५.लो भाइरल लोड भएर निस्चय नभएका केस:१७१.हाल अस्पतालमा … Continue reading हङकङ कोभिड रिपोर्ट: ३४,४६६ जना संक्रमित थपिए, २४ घन्टामा ८७ जनाको मृत्यु