हङकङमा संभावित लकडाउनले निम्त्याएको किनमेल आतंक

क्रान्ति सुब्बा सुपर मार्केटको अवस्था हेर्न भिडियो हेर्नुहोस फेब्रुअरी २८ तारीख सोमबार राति हङकङकि  कार्यकारी प्रमुख क्यारी लामले टेलिभिजन मार्फत क्यान्टोनिज भाषामा सम्बोधन गर्दै मार्च मध्य ताका शुरु हुने शहरव्यापी अनिवार्य कोभिड परीक्षण परियोजनाबाट त्रसित हुन जरुरी छैन भनेकी थिइन । यो योजना  नागरिकको आवश्यकतालाई पुर्णतः ध्यान दिएर मात्र शुरु गरिने स्पष्ट पारेकी थिइन। आगामी … Continue reading हङकङमा संभावित लकडाउनले निम्त्याएको किनमेल आतंक