मार्च २ तारीख:हङकङमा ५५,३५३ जना नयाँ संक्रमित थपिए,११७ जनाको मृत्यु गत २४ घन्टामा

क्रान्ति सुब्बा । हङकङ । मार्च २ तारीख बुधबार  कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ५५,३५३.आयातित केस संख्या :२७.मृत्यु संख्या : ११७ जना (गत २४ घन्टामा).खोप नलाएका मृतक संख्या : ९५.पुर्ण खोप लगाएका मृतक संख्या : ६.एक खोप लगाएका मृतक संख्या :१६.मृत्यु हुने ज्येष्ठ नागरिकको संख्या  :११०.मृत्यु हुने मानिस: ७३ जना पुरुष  … Continue reading मार्च २ तारीख:हङकङमा ५५,३५३ जना नयाँ संक्रमित थपिए,११७ जनाको मृत्यु गत २४ घन्टामा