मार्च ४ : हङकङमा नयाँ संक्रमित ५२,५२३ जना,१३६ जनाले ज्यान गुमाए

क्रान्ति सुब्बा । हङकङ । मार्च ४ तारीख  शुक्रबार   कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ५२,५२३.आयातित केस संख्या : ११.मृत्यु संख्या : १३६ जना (गत २४ घन्टामा).खोप नलाएका मृतक संख्या : ९७.पुर्ण खोप लगाएका मृतक संख्या : १७.एक खोप लगाएका मृतक संख्या : २१.मृतक ज्येष्ठ नागरिकको संख्या : १३१ (६५वर्ष माथिका).मृत्यु हुने … Continue reading मार्च ४ : हङकङमा नयाँ संक्रमित ५२,५२३ जना,१३६ जनाले ज्यान गुमाए