मार्च-५: हङकङमा गत २४ घन्टामा १५० जनाको मृत्यु , ३७,५२९ जना नयाँ संक्रमित

क्रान्ति सुब्बा । हङकङ । मार्च ५ तारीख शनिबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ३७,५२९.आयातित केस संख्या : ६.हङकङको कुल केस : ४२७,९७८.१,९९६ केसको भेरिएन्ट टेस्ट गर्दा २ वटा डेल्टा,१,६३१ केस ओमिक्रोन भेटियो। ३६३ केसको स्थिति अनिश्चित छ वा न्यून भाइरल लोडका कारण टेस्ट गर्न सकिएको छैन। पाचौं लहर तथ्यांक.पाचौं लहरले … Continue reading मार्च-५: हङकङमा गत २४ घन्टामा १५० जनाको मृत्यु , ३७,५२९ जना नयाँ संक्रमित