मार्च ६ : हङकङमा १५३ जनाको मृत्यु गत २४ घन्टामा,नयाँ संक्रमित ३१,००८

क्रान्ति सुब्बा । हङकङ । मार्च ६ तारीख आइतबार  कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ३१,००८.आयातित केस संख्या : २.हङकङको कुल केस : ४७१,६१७.हङकङको कुल मृत्यु संख्या :२,००७.२,६०१ केसको भेरिएन्ट टेस्ट गर्दा २ वटा डेल्टा,२,१०५ केस ओमिक्रोन भेटियो। ४९४ केसको स्थिति अनिश्चित छ वा न्यून भाइरल लोडका कारण टेस्ट गर्न सकिएको छैन। … Continue reading मार्च ६ : हङकङमा १५३ जनाको मृत्यु गत २४ घन्टामा,नयाँ संक्रमित ३१,००८