आइसोलेसन सेन्टरमा भर्ना हुन इच्छुकले व्हाटसएप मार्फत निवेदन दिन सक्ने-हङकङ फायर सर्भिस डिपार्टमेन्ट

क्रान्ति सुब्बा । हङकङ । मार्च ६ तारीख आइतबार हङकङ फायर सर्भिस डिपार्टमेन्टले कम्युनिटी आइसोलेसन फेसिलिटीज अर्थात  सामुदायिक आइसोलेसन सुविधाहरूमा भर्ना हुन इच्छुक संक्रमित जनको निम्ति निवेदन दिने तीन वटा हटलाइन संचालनमा ल्याएको थियो । आइसोलेसनमा रहन चाहनेले इमेल , वीच्याट र अहिलेको सबै भन्दा सरल विधि  व्हाटसएप मार्फत निवेदन दिन सक्नेछन। यी तीन माध्यम … Continue reading आइसोलेसन सेन्टरमा भर्ना हुन इच्छुकले व्हाटसएप मार्फत निवेदन दिन सक्ने-हङकङ फायर सर्भिस डिपार्टमेन्ट