मार्च ७: हङकङमा २५,१५० जना संक्रमित,१६२ जनाको मृत्यु,२ जना बालिकाको पनि निधन

क्रान्ति सुब्बा । हङकङ । मार्च ७ तारीख सोमबार  कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २५,१५०.आयातित केस संख्या : ३२.स्थानीय केस संख्या :२५,११८ .हङकङको कुल केस : ४९६,७६७.हङकङको कुल मृत्यु संख्या :२,२८७.कुल निको हुनेको संख्या :१३,२३२ .२,४४४ केसको भेरिएन्ट टेस्ट गर्दा शुन्य वटा डेल्टा, १,६९० केस ओमिक्रोन भेटियो। ७५४ केसको स्थिति अनिश्चित … Continue reading मार्च ७: हङकङमा २५,१५० जना संक्रमित,१६२ जनाको मृत्यु,२ जना बालिकाको पनि निधन