भाइरसबाट मर्ने कि भाइरससंग मर्ने ?

क्रान्ति सुब्बा मार्च १० तारीख दिउँसो करिब १२ बजे तिर मुल भूमि चीनका एक वरिष्ठ स्वास्थ्य अधिकारीले हङकङको कोरोनाभाइरसको अवस्था उत्कर्षमा पुगेको निचोड निकालेकाको कुरा मैले आरटिएचकेको अंग्रेजी अन्लाईनमा पढेँ। उनले हर्ष व्यक्त गर्दै यो कुरा भनेका थिए । वस्तुतः यस्तो खबरले चीनबाट आएका अतिथि जति खुशी हुन्छन त्योभन्दा  कैयौं गुना खुशी हङकङवासी हुन्छन । … Continue reading भाइरसबाट मर्ने कि भाइरससंग मर्ने ?