मार्च ११ : नयाँ केस हङकङमा २९,३८१ देखिए,मृत्यु हुनेमा १९६ जना

क्रान्ति सुब्बा । हङकङ । मार्च ११ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २९,३८१.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस:१८,८८८.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १०,४९३.आयातित केस संख्या : ४.स्थानीय केस संख्या : बाँकी रहेका सबै.पाचौं लहरबाट आएको कुल केस: ६३४,१६९ .हस्पिटल अथोरिटिबाट आएको पुष्टि संख्या : २,७०६.स्वास्थ बिभाग पब्लिक हेल्थ … Continue reading मार्च ११ : नयाँ केस हङकङमा २९,३८१ देखिए,मृत्यु हुनेमा १९६ जना