कोभिड-१९ संग भेट हुँदा

नरजित राई         हाम्रो मुख्य कार्यलयका केहि कर्मचारीहरुलाइ कोभिड – १९ ले आक्रमण गरि सकेको रहेछ। १८ फेब्रुअरी २०२२ का दिन कम्पनीले ४ बजे नै पैसा तिरेर पिसिआर टेस्ट गर्नु भनी बिदा दियो। हामी  तीन नेपाली (शेर बहादुर पयाङगो,लक्ष्मी  लिङदेन र म) र तीन चिनियाहरु ( तङमिङ, आकोङ, आचोङ) याउ मा तेइ स्थित कम्युनिटी सेन्टरमा भएको … Continue reading कोभिड-१९ संग भेट हुँदा