मार्च १२: हङकङमा गत २४ घन्टा १९८ जनाको मृत्यु , नयाँ केस २७,६४७

क्रान्ति सुब्बा । हङकङ । मार्च १२ तारीख शनिबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २७,६४७.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १५,७८९.अन्लाईन रयापिड टेस्टबाट आएको केस : ११,८५८.आयातित केस संख्या : १.स्थानीय केस संख्या : बाँकी रहेका सबै.पाचौं लहरबाट आएको कुल केस: ६६१,८१६ आरएटी (RAT- रयापिड एन्टिजेन टेस्ट ) अन्लाईन डिक्लेरेसन प्लेटफर्मबाट … Continue reading मार्च १२: हङकङमा गत २४ घन्टा १९८ जनाको मृत्यु , नयाँ केस २७,६४७