हङकङमा भुकम्पको कम्पन महसुस-दक्षिणपुर्वी चीनको समुद्र किनारमा ४.१ रेक्टरको भुकम्प

क्रान्ति सुब्बा । हङकङ । हङकङका धेरै मानिसहरूले सोमबार बिहान भुकम्पको कम्पन महसुस गरे। हङकङवासी नेपालीहरुले पनि यस्तो अनुभव गरेको कुरा आफ्नो फेसबुक वालमा लगाएको पाइयो।  चीनको ग्वाङडोङ प्रदेशको हुइडोङ काउन्टीमा पर्ने हुइजोउ शहरको तट नजिकैको सागरमा ४.१  म्याग्निच्युडको भूकम्प गएपछि त्यसको कम्पन  हङकङ सम्म आइपुगेको थियो । जोर्डन निवासी चन्दा सुब्बा इजमले मोबाइलमा युट्युव … Continue reading हङकङमा भुकम्पको कम्पन महसुस-दक्षिणपुर्वी चीनको समुद्र किनारमा ४.१ रेक्टरको भुकम्प