हङकङ डलर ५,००० को पहिलो किस्ता भौचर अप्रील ७ वितरण शुरु, दोस्रो किस्ताको घोषणा हुँदा नयाँले पनि पाउने

क्रान्ति सुब्बा मार्च २४ तारिख अप्डेट गरिएको अक्टोपस हराएकाले नयाँ बनाउन तलको लिङ्क क्लिक गर्नुहोस् https://eform.consumptionvoucher.gov.hk/update/en/ewallet-id हङकङ सरकारले घोषणा गरेको यो वर्षको बजेटमा महामारी व्यवस्थापन विषय पनि केन्द्र बिन्दुमा रहेको छ। जस्तै  कोभिड-१९ परीक्षणलाई सुदृढ गर्न, थप खोपहरू किन्न र महामारीसँग लडने मापदण्डहरुलाई मजबुत तुल्याउन हङकङ डलर ६७.५ बिलियन ($६७ अरब ५० करोड ) खर्च … Continue reading हङकङ डलर ५,००० को पहिलो किस्ता भौचर अप्रील ७ वितरण शुरु, दोस्रो किस्ताको घोषणा हुँदा नयाँले पनि पाउने