हङकङ डलर १०,००० कस्ता बेरोजगारले पाउँछन ? मार्च २३ बाट आवेदन खुल्ला

क्रान्ति सुब्बा अन्लाईन फारम भर्न तलको लिङ्कमा क्लिक गर्नु होस https://application.tur.gov.hk/en/apply हङकङमा महामारीको पाचौं लहरले डिसेम्बर देखि फेब्रुअरी सम्मको अवधिमा बेरोजगारी दरलाई ४.५ प्रतिशतमा पुर्याइदिएको छ। हालको तथ्यांक अनुसार १,५७,९०० जना मानिस बेरोजगार छन। र बढदो बेरोजगारले जनजीवनमा ल्याएको आर्थिक अस्तव्यस्ततालाई संबोधन गर्न सरकारले बेरोजगार अनुदान ल्याएको छ।हङकङ सरकारले कोभिड–१९ महामारीको पाँचौं लहरका कारण रोजगारी … Continue reading हङकङ डलर १०,००० कस्ता बेरोजगारले पाउँछन ? मार्च २३ बाट आवेदन खुल्ला