अप्रिलमा ३० लाख परिवारलाई हङकङ सरकारले २०थान एन्टिजेन किट,केएन ९५ मास्क र चाइनिज औषधि बाँडने

क्रान्ति सुब्बा हङकङकि कार्यकारी प्रमुख क्यारी लामले हङकङ सरकारले अप्रिल महिनाको शुरुआतबाट  प्रत्येक घरपरिवारलाई  कोभिड-१९  किट वितरण गर्नेछ भनेकी छिन। मार्च २५ तारीख शुक्रबार बिहान सम्पन्न नियमित प्रेस ब्रीफिङमा उनले यो  घोषणा गरेकी हुन। सहरका ३० लाख घरपरिवारले २० थान र्यापिड टेस्ट किट, २० थान केएन ९५ मास्क, मेडिकल इन्फर्मेसन जनित पर्चा सहितको दुई बक्स  … Continue reading अप्रिलमा ३० लाख परिवारलाई हङकङ सरकारले २०थान एन्टिजेन किट,केएन ९५ मास्क र चाइनिज औषधि बाँडने